सबै जीवन बीमा कम्पनीको इन्स्योरेन्स प्रिमियम भुक्तानी अब इसेवाबाट गर्ने ग्राहकहरूका लागि हामीले लिएर आएका छौँ आकर्षक उपहार । लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी इसेवाबाट गर्नुहोस् र प्रति कारोबार रु १०० सम्म कमाउनुका साथै रु २५,००० बराबरको मोबाईल जित्ने अवसर पाउनुहोस् ।
कारोबार संख्या प्रति महिना | इन्सेन्टिभ प्रति कारोबार (रु) |
०- १९ | – |
२०- ४९ | ५० |
५०- ९९ | ७५ |
१०० वा सो भन्दा बढी | १०० |
सर्तहरु:
- यो अफर ५ महिना (मार्च १ २०२० देखि जुलाई ३१ सम्म) को लागि लागु हुनेछ ।
- यस अफरको इन्सेन्टिभ हरेक महिना गणना हुनेछ र इन्सेन्टिभ ग्राहकलाई आगामी महिनाको २ हप्ता भित्र इसेवामा उपलब्ध गराइनेछ।
- ५ महिना भित्रको अवधिमा यदि कोही ग्राहकले ५०० वटा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सफल हुनुभयो भने, उहाँले रु २५,००० बराबरको मोबाईल पाउनुहुनेछ ।
अब लाइफ इन्स्योरेन्सको भुक्तानी इसेवाबाट गर्नुहोस् र आकर्षक नगद उपहार पाउनुहोस् ।
हाम्रा थप सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई Facebook, Instagram and Twitterमा follow गर्न नभुल्नुहोला ।
भोलि मैले तीनजनाको बिमा प्रीमियम बुझाउन छ, तर LIC Nepal को esewa को लिस्ट मा नाम छैन त !
It is very useful.
It is my running email addredd.
Good opportunity
GOOD OPPORTUNITY