अब इसेवामा रहेको इसेवा मनी ट्रान्स्फर मर्फत पैसा पठाउनुहोस् र सुन देखि मोटोर्साइकल सँगै अरु विभिन्न आकर्षक उपहार जित्ने मौका पाउनुहोस् ।
इसेवा मार्फत देशभरी इसेवा रेमिट्यान्समा पैसा पठाउँदा निम्न बमोजिम उपहार जित्नुहोस् ।
यो अफर श्रावण १० गते देखि कात्तिक ९ गते सम्म लागु हुनेछ ।
नोट: १५,००० वा सोभन्दा माथि इसेवा मार्फत रेमिटमा पैसा पठाउँदा रेमिट पठाउने व्यक्तिको पहिचान खुल्ने सहि विवरण र कागजात (नागरिकता, पासपोर्ट, लाईसेन्स, भोटर आइडी आदि) अनिवार्य रुपमा लिइ सुरक्षित राख्नु होला ।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
| कारोबार संख्या (३ महिना) | उपहार |
| ३०-३०० | प्रति कारोबार रु. २० बोनस |
| ३०१-५०० | वाटर डिस्पेन्सर (तातो/चिसो) |
| ५०१-८०० | स्मार्ट फोन |
| ८०१-१,००० | नर्मल प्रिन्टर |
| १,००१-१,५०० | ३ इन १ प्रिन्टर |
| १,५०१-२,५०० | ३२" स्मार्ट टि भि/सिसिटिभी क्यामेरा |
| २,५०१-५,००० | ल्यापटप |
| ५,००१-७,५०० | १ तोला सुन |
| ७,५०१-१०,००० | स्कूटर |
| १०,००१-१५,००० | मोटरसाईकल |
| १५,०००+ | ३ तोला सुन |