एजेन्टहरुको बढ्दो कारोबारलाई मध्यनजर गर्दै इसेवाले मोबाईल टपअप योजना ल्याएको छ जसमा NTC, Ncell तथा Smart Cell को कारोबार संख्या र कारोबार रकम समावेश गरिएको छ।
यस क्याम्पेन अन्तर्गत निम्न योजना पर्दछन्:
(नोट: यस योजना B, C, D कमिशन प्रोफाइलमा पर्ने तथा नयाँ बन्ने एजेन्टका निम्ति लागू हुनेछ ।)
(नोट: यस योजना A+, A कमिशन प्रोफाइलमा पर्ने एजेन्टका निम्ति लागू हुनेछ ।)
(यस योजना E, F कमिशन प्रोफाइलमा पर्ने एजेन्टका निम्ति लागू हुनेछ ।)
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
पहिलो टपअप योजना:
हरेक दिन १,००० रुपैयाँ वा सो भन्दा बढी रकमको मोबाईल रिचार्ज गरी दैनिक ४० देखि २०० सम्म बोनस रिवार्ड पाउनुहोस्।| दैनिक कारोबार | रिवार्ड पोईन्ट |
| १,००० रुपैयाँ देखि २,४९९ रुपैयाँसम्म | ४० |
| २,५०० रुपैयाँ देखि ४,९९९ रुपैयाँसम्म | ६० |
| ५,००० रुपैयाँ देखि ७,४९९ रुपैयाँसम्म | १०० |
| ७,५०० रुपैयाँ भन्दा बढी | २०० |
दोस्रो टपअप योजना:
हरेक दिन २,५०० रुपैयाँ वा सो भन्दा बढी रकमको मोबाईल रिचार्ज गरी दैनिक ४० देखि २०० सम्म बोनस रिवार्ड पाउनुहोस्।| दैनिक कारोबार | रिवार्ड पोईन्ट |
| २,५०० रुपैयाँ देखि ४,९९९ रुपैयाँसम्म | ४० |
| ५,००० रुपैयाँ देखि ७,४९९ रुपैयाँसम्म | ६० |
| ७,५०० रुपैयाँ देखि ९,९९९ रुपैयाँसम्म | १०० |
| १०,००० रुपैयाँ भन्दा बढी | २०० |
तेस्रो टपअप योजना:
हरेक दिन १० पटक वा सो भन्दा बढी मोबाईल रिचार्ज गरी दैनिक ५० बोनस रिवार्ड पाउनुहोस्।| दैनिक कारोबार | रिवार्ड पोईन्ट |
| १० वटा भन्दा बढी | ५० |
यो रिवार्ड योजना कहिलेसम्म चल्नेछ?
यो रिवार्ड योजना भाद्र ३१ सम्म लागू हुनेछ ।के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
