Search

इसेवाबाट ट्राफिक जरिवाना अनलाइन तिर्नुहाेस् !

इसेवाबाट ट्राफिक जरिवाना अनलाइन तिर्नुहाेस् !
साना किराना पसल देखि केबुलकारकाे टिकट, अनलाइन शपिङ, बीमा शुल्क भुक्तानी गर्दै सबै प्रकारका सेवाहरूमा अनलाइन भुक्तानी  सेवाको सुरुवात भइसकेको छ । केहि समय अघि मात्र इसेवामा आन्तरिक राजस्व कार्यालयकाे अनलाइन भुक्तानी सेवा सुरु भएको थियो । अब भने ट्राफिककाे भुक्तानी पनि इसेवाबाटै गर्न मिल्ने सुविधा आइसकेको छ । एक पटक चिट काट्दा एक दिन पुरै छुटाउनु पर्ने, ट्राफिक प्रहरी कार्यालय गइ शुल्क बुझ्नु पर्ने, फेरी बैंक गइ जरीवाना रकम बुझाइ पुनः आफ्नाे लाइसेन्स फिर्ता लिन ट्राफिक प्रहरी कार्यालय फर्कनुपर्ने लामाे झन्झटबाट अब सधैंका लागि छुट्कारा पाउनुहाेस् । अबबाट ट्राफिक जरिवाना इसेवाबाटै तिरी मात्र लाइसेन्स फिर्ता लिन ट्राफिक कार्यालय जानुहाेस् ।

इसेवाबाट ट्राफिक नियम मिचेकाे जरिवाना कसरी बुझाउने?

1. इसेवा एप खाेली ट्राफिककाे लाेगाेमा थिच्नुहाेस् ।   2. आर्थिक वर्ष, प्रदेश, जिल्लाआफ्नो चिट नम्बर भरी “Proceed” मा थिच्नुहाेस्।   3. देखाइएकाे विवरण सबै ठिक छ भनी यकिन गरी “Proceed” मा थिच्नुहाेस्।   4. पुनः एक पटक विवरण यकिन गरी “Confirm” मा थिच्नुहाेस् र MPIN/Fingerprint दाखिला गरी भुक्तानी प्रक्रिया पुरा गर्नुहाेस् ।  https://www.youtube.com/watch?v=vHEEGkpQcLE  
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई  FacebookInstagramTwitter, र  Viber Community मा follow गर्नुहोस्।