Search

इसेवाबाट अन्नपूर्ण पोस्ट्को वार्षिक सदस्यता खरिद गर्दा HGI को COVID-19 इन्स्योरेन्स नि:शुल्क पाउनुहोस् 

इसेवाबाट अन्नपूर्ण पोस्ट्को वार्षिक सदस्यता खरिद गर्दा HGI को COVID-19 इन्स्योरेन्स नि:शुल्क पाउनुहोस् 
संसारको विभिन्न कुनामा भइरहेको गतिविधी बारे जानकारी पाउन आज भोली अनलाईन  न्युज पोर्टल तथा सामाजिक संजालहरु उपलब्ध छन् । तर पनि नेपाली माझमा पत्रिकाको लोकप्रियता घटेको छैन र यस्तै लोकप्रिय पत्रिकाहरुमा पर्ने पत्रिका हो अन्नपूर्ण पोस्ट । अन्नपूर्ण दैनिकले सन् २००२ देखि सत्यतथ्य खबर प्रकाशन गर्दै नेपाली जनतालाई सुचित बनाउदै आएको छ । संसार पुरै डिजिटल माध्यम प्रति ढल्की रहेको अवस्थामा अन्नपूर्ण पोस्टले पनि आफ्नो केहि प्रकाशनहरु अनलाईन  वेबसाईटमा राख्दै आएको छ । साथै ग्राहकहरुलाई अझै राम्रो सुविधा पुराउने उद्देश्यले अन्नपूर्ण पोस्टले आफ्नो सदस्यता शुल्क इसेवा मार्फत पनि लिने गरेको छ । अहिले विश्वव्यापी महामारी निम्त्याएको कोरोनालाई मध्य नजर गर्दै इसेवाले अन्नपूर्ण पोस्ट र हिमालयन जेनेरल इन्सुरेन्ससँगको सहकार्यमा नयाँ योजना लिएर आएको छ । इसेवाबाट अन्नपूर्ण पोस्टको वार्षिक सदस्यता लिनुहोस् र रु. १,००,००० सम्मको COVID-19 आर्थिक सुरक्षा पाउनुहोस् ।

योजनामा सहभागी हुनको लागि अन्नपूर्ण पोस्टको वार्षिक शुल्क कसरी बुझाउने ? 

१. इसेवा एपमा Login गरी Search बटनमा थिच्नुहोस् । २. "अन्नपूर्ण पूर्ण पोस्ट" लेखी देखाइएको आइकोनमा थिच्नुहोस् । ३. आफ्नो नाम, ठेगाना, मोबाईल नम्बर भर्नुहोस् । ४. Subscription Type मा लिन चाहेको पत्रिका र Subscription Period मा १ वर्ष छानी अघि बढ्नुहोस् । ५. विवरण सबै ठीक छ भनि निश्चित गरी confirm मा थिच्नुहोस् । ६. MPIN/ Fingerprint राखी सदस्यता लिने प्रक्रिया पुरा गर्नुहोस् ।

इसेवाबाट Scan to Pay गरी अन्नपूर्ण पोस्टको वार्षिक सदस्यता लिन तलको प्रक्रिया अपनाउनुहोस्:

१. इसेवा एपमा login गरी Scan to Pay बटनमा थिच्नुहोस् । २. अन्नपूर्ण पोस्टको वेबसाईट खोल्नुहोस् । ३. Subscribe बटनमा थिच्नुहोस् र देखाइएको QR Code इसेवा एपबाट स्क्यान गर्नुहोस् । ४. Confirm मा  थिच्नुहोस् र MPIN/ Fingerprint राखी शुल्क बुझाउने प्रक्रिया पुरा गर्नुहोस् ।
हामी Promo Code सम्बन्धी योजनाहरु भविष्यमा फेरी पनि अवश्य लिएर आउनेछौँ । हाम्रो योजनाहरुको बारे जानकारीका लागि हामीलाई Facebook, Instagram, Twitter तथा Viber मा follow गर्न नभुल्नुहोला ।