Search

अब QR व्यवसायीको Hero Pleasure Plus मा सवारी !

अब QR व्यवसायीको Hero Pleasure Plus मा सवारी !
QR Code बाट भुक्तानी लिँदा आयो TV, मोबाईल साथै Hero Pleasure Plus Scooter जित्ने मौका ! इसेवामा QR Merchant भई कारोबार गरिरहनुभएका सम्पूर्ण व्यवसायीहरुलाई मध्यनजर गर्दै हामीले लिएर आएका छौँ TV देखि Scooter सम्मका उपहार । यस योजना अन्तर्गत १० जना भाग्यशाली QR व्यापारीहरुले CG TV जित्न सक्नुहुनेछ भने ५ जना व्यापारीहरुले मोबाईल१ जना भाग्यशाली विजेताले Hero Pleasure Plus को Scooter जित्न सक्नुहुनेछ ।  उपहार जित्नका लागि पूरा गर्नुपर्ने न्यूनतम भुक्तानी संख्या यस प्रकार छन्:

QR भुक्तानी गणना 

उपहार योग्यता 

३०० रिवार्ड पोइन्ट 

४ 

TV

५ 

TV, Mobile

६ वा ६ भन्दा बढी 

TV, Mobile, Scooter

Note: यदि तपाईंले ग्राहकहरुबाट ६ वा सो भन्दा बढी QR भुक्तानी लिन सफल हुनुभयो भने तपाईंले TV अथवा मोबाईल अथवा Scooter जित्न सक्नुहुनेछ । 

यस योजना (अब QR व्यवसायीको Hero Pleasure Plusमा सवारी) मा सहभागी हुँदा ध्यान दिनुपर्ने नियम र शर्तहरु यसप्रकार छन्:

१. यस अफर असार २९ देखि साउन १६ सम्म (13 July – 31 July) का लागि लागु गरिएको थियो ।  यद्यपी तपाईंहरुको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै यो अफर साउन ३१ (15 August) सम्मका लागि थपिएको छ ।  २. १०० रुपैयाँ वा माथिको QR भुक्तानीको कारोबार मात्र गणना गरिनेछ । ३. भाग्यशाली विजेताहरुको नाम २०७७ भाद्र ७ गते (23 August मा) Social Media तथा ब्लगबाट गरिनेछ। विजेताहरुलाई ईसेवामा रजिस्टर गरिएको नंबर मार्फत पनि सूचित गरिनेछ। ४. विजेता घोषणा भएको 7 working days भित्रमा सम्बन्धित विजेताले पुरस्कार दावी गरिसक्नुपर्नेछ। यदि विजेताले तोकिएको समय भित्र पुरस्कार दावी नगरेको खण्डमा ईसेवाले उक्त पुरस्कार रद्द गर्न सक्नेछ। ५. विजेताले उक्त पुरस्कार प्राप्त गर्न कुनै एक सरकारी आधिकारिक कागजात (नागरिकता/ ड्राईभिङ लाईसेन्स/ पासपोर्ट) को प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ। [नोट: उक्त आधिकारिक कागजात सक्कल हुनुपर्नेछ र सबै विवरण इसेवामा प्रमाणित गरिएको KYC फारमसँग मेल खानुपर्नेछ।] ६. यो अफर प्रोमोसनका लागि मात्रै ल्याईएको हो। यो नेपालको प्रचलित कानून अन्तर्गत वर्जित जुवा, सट्टेबाजी, वा बेटिङ अन्तर्गत पर्दैन।  ७. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ। प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।  ८. कुनै संकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ।  ९. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ। १०. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ। ११. अफर योजनामा सहभागी भई प्रयोगकर्ताले आफ्नो मोबाईल नंबर र फोटो इसेवाको प्रोमोसनल गतिविधि, मार्केटिङ वा कुनै पनि प्रशासनिक मामिलाहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यका लागि प्रयोग गर्न मन्जुरी दिनेछन्। १२. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन।

के तपाईं यस अफरमा भाग लिन तयार हुनुहुन्छ ?

कुनै पनि भुक्तानी लिने बेला आफ्नो QR कोड अघि सार्नुहोस् र ग्राहकलाई नगद रहित भुक्तानी गर्न प्रोत्साहन दिनुहोस् । जति धेरै कारोबार, उति धेरै उपहार जित्ने अवसर! 

QR Code मार्फत भुक्तानी लिदाका थप फाईदा हरु के के हुन ?

  • विद्युतीय कारोबार हुनाले चुस्त अनी सुरक्षित हुने
  • खुद्रा पैसा को झन्झट नहुने
  • नगद चोरी हुने, हराउने झन्झटबाट छुटकारा
  • रकम प्राप्त भएको जानकारी तुरुन्त SMS बाट प्राप्त हुने
  • QR मार्फत भुक्तानी लिदा नोट मार्फत सन्क्रमणहुन सक्ने बिबिध रोग बाट सुरक्षित भइने
  • प्राप्त रकम स्वत: आफ्नो बैंक खाता अथवा इसेवा खाता मा दिन को अन्त्य मा जम्मा हुने ,साथै आफुले चाहेको खण्डमा जुन सुकै समयमा पनि रकम जम्मा गर्न सकिने
  • नेपाल सरकारले ल्याएको विद्युतीय भुक्तानी मा १०% VAT रकम फिर्ता मार्फत आफ्ना ग्राहकहरुलाई सुबिधा दिन सकिने
  • फोनपे Merchant app बाट आफुले प्राप्त गरेको रकम को Statement हेर्न र बैंक(अथवा इसेवा) मा जम्मा भएको रकमको विवरण हेर्न सकिने
  • फोनपे सन्जालमा आबद्ध ५० भन्दा बढी बैंक तथा बित्तीय संस्थाका प्रयोगकर्ताहरुले सजिलै तपाइलाई रकम भुक्तानी गर्न सक्नुहुनेछ।

QR Code सुबिधा लिन कहाँ सम्पर्क गर्ने ?

QR Code सुबिधा लिन हामीलाई हाम्रो इमेल qr@esewa.com.np अथवा हाम्रो सम्पर्क नम्बर १६६०-०१-०२१२१ अथवा हाम्रो भाइबर नम्बर ९८६८८४२१२१ मा सम्पर्क गर्नुहोस । के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, Viber Community मा follow गर्नुहोस्।