आहा! मनै लोभ्याउने गोसाइकुण्डको सुन्दरता र त्यति नै पवित्र छ त्यहाको ताल। गोसाइकुण्ड ताल सबै हिन्दू र बौद्ध धर्मावलम्बीहरुको तीर्थस्थल मानिन्छ र सबैको त्यहाँ एकपटक भएपनी जाने इक्षा हुन्छ। नहुनु पनि कसरी , गोसाइकुण्ड क्षेत्रको मनमोहक दृश्य र रमाइलो वातावरण अन्त कहाँ पाईन्छ र? तपाईंलाई पनि सुनेर जान मन लागिसक्यो होला है?
तपाईंको पनि अब गोसाइकुण्ड जाने चाहना पुरा हुन सक्छ है, अझ सरर लक्जरी हेलिकप्टर चढेर।
गोसाइकुण्ड हेलिकप्टर राइड जित्नको लागि यस अफरमा आजै सहभागी हुनुहोस् है।
कसरी भाग लिने भनेर सोच्दै हुनुहुन्छ? तलका Steps हरू Followगर्नुहोस्:
१. इसेवामा लगइन गर्नुहोस् र इसेवाको होमपेजमा "Popular Services" खण्डमा जानुहोस्।
२. "रु. ५० मा गोसाइँकुण्ड" मा जानुहोस्।
३. यहाँ, टपअप गर्न मोबाइल नम्बर राख्नुहोस्, प्रस्ताव चयन गर्नुहोस् र "Proceed" मा क्लिक गर्नुहोस्।
४. अब, विवरणहरू पुष्टि गर्नुहोस् र सहभागिता प्रक्रिया पूरा गर्न "Confirm" मा क्लिक गर्नुहोस्।
अफरका नियम र सर्तहरु यसप्रकार छन्:
- यो अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूमा लागू हुनेछ।
- यो योजना वैशाख १८ देखी जेष्ठ ३१, २०७९ सम्मका लागि लागु हुनेछ ।
- आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।
- प्रति सहभागीले एक पटक मात्र सहभागी हुन पाउनु हुनेछ।
- यस अफारका कुल दुई विजेता हुनेछन्।
- विजेताले विजेता घोषणा भएको १ महिना भित्र पुरस्कार दाबी गर्नुपर्छ।
- इसेवाले कुनै पनि पक्षलाई पूर्व जानकारी बिना शंकास्पद गतिविधि र घटनाहरू आफ्नो नियन्त्रण बाहिरको अवस्थामा अफरका नियम र सर्तहरूको समीक्षा गर्ने र/वा रद्द गर्ने अधिकार सुरक्षित गर्दछ।
- इसेवाले आफ्नो स्वविवेकमा कुनै पनि प्रयोगकर्ता वा अर्डरलाई अफर उत्पादन वा सेवाको मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्ता वा भौगोलिक क्षेत्रलाई उपयुक्त ठानेमा अयोग्य ठहराउने अधिकार सुरक्षित गर्दछ।
- अफरमा भाग लिएर, सहभागीहरूले प्रस्ताव कार्यक्रमको व्यवस्थापन र आयोजनालाई सहज बनाउन प्रवर्द्धनात्मक कार्यक्रमहरू, विज्ञापन, मार्केटिङ र कुनै पनि प्रशासनिक मामिलाहरूको उद्देश्यका लागि प्रयोग गर्न इसेवालाई सहमति र सहमति प्रदान गर्छन्।
- 25% कर आयकर ऐन अनुसार सबै विजयी रकम/पुरस्कारहरूमा लागू हुनेछ।
- अभियान समाप्त भएको एक हप्ता भित्र विजेता घोषणा गरिनेछ।
- अफरमा सहभागिता भएको रकम १ हप्ता भित्रमा टपअप मार्फत ग्राहकहरुलाई फिर्ता गरिनेछ।
