Search

मासिक बिजुलीको बिल तिर्दा १ वर्षको बिजुली सित्तैमा !

मासिक बिजुलीको बिल तिर्दा १ वर्षको बिजुली सित्तैमा !

हामीले तपाईंको बिजुलीको बिल तिर्ने प्रकृया सहज र छिटो बनाउनुका साथै अब तपाईहरुका लागि थप खुशीको खबर पनि ल्याएका छौँ । अब तपाईंले आफ्नो मासिक बिजुलीको बिल तिर्दा १ वर्ष सम्मको बिजुली सित्तैमा पाउन सक्नुहुनेछ ।

आजै आफ्नो बिलुको मासिक बिल तिरी १ वर्ष सम्म नि: शुल्क बिल भुक्तानी पाउनुहोस् । 

अफरका नियम र सर्तहरु यसप्रकार छन्:

  • यो योजना माघ १५ देखी चैत्र १५, २०७९ सम्मका लागि लागु हुनेछ ।
  • प्रत्येक हप्ता बिजुलिको बिल भुक्तानी गर्ने मध्य एक भाग्यशाली प्रयोगकर्ताले १ वर्षको बिजुली नि:शुल्क जित्नु हुनेछ । 
  • यो योजना प्रदेश २ का प्रयोगकर्ताहरुका लागि मात्र मान्य हुनेछ ।