मलेसियामा बस्दै आइरहनुभएको छ र नियमित रुपमा नेपालामा पैसा पठाउनुहुन्छ ? तपाईंहरुको लागि अब इसेवाले विशेष अफर ल्याएको छ ।
अब तपाईंले Touch ‘n Go eWallet मार्फत नेपालमा रहेका आफ्ना प्रियजनको बैंक खाता, ईसेवा वालेट वा नगद भुक्तानी केन्द्रमा सजिलैसँग पैसा पठाई विभिन्न उपहार जित्न सक्नुहुन्छ ।
१ नोभेम्बर, २०२५ देखि ३१ डिसेम्बर, २०२५ सम्म चलिरहने यस अफर अन्तर्गत हरेक हप्तामा १ जना विजेताले रु. १०,००० जित्नुहुनेछ भने बम्परमा १ जना भाग्यशाली विजेताले रु. ५०,००० जित्नुहुनेछ । साथै, तीन जना भाग्यशाली विजेताहरूले आफ्नो Touch ‘n Go eWallet मा १ वर्षको निःशुल्क सेवा शुल्क प्राप्त गर्नेछन्, जसलाई १२ पटकसम्म प्रयोग गर्न सकिनेछ।
आजै Touch ‘n Go eWallet डाउनलोड गरी नेपालमा पैसा पठाउनुहोस् ।
सर्त तथा नियमहरु:
योग्यता:
- यो अफर १ नोभेम्बर २०२५, १२:०० AM (नेपाल समय) बाट सुरु भई ३१ डिसेम्बर २०२५, ११:५९ PM (नेपाल समय) सम्म मान्य हुनेछ,
- यो अफर मलेसियाबाट Touch ‘n Go मार्फत पठाइएका अन्तर्राष्ट्रिय रेमिट्यान्स कारोबारहरूमा लागू हुन्छ।
- अफर सबै नयाँ Touch ‘n Go प्रयोगकर्ताहरू का लागि मान्य छ।
- अफर सबै मोडहरूमा गरिएका ट्रान्सफरहरूमा लागू हुनेछ (नगद, बैंक, र वालेट)।
पुरस्कारहरू:
- हरेक हप्ताको विजेताले रु. १०,००० प्राप्त गर्नेछन्, र बम्पर पुरस्कार विजेताले रु. ५०,००० प्राप्त गर्नेछन्।
- तीन भाग्यशाली विजेताले आफ्नो Touch ‘n Go eWallet मा १ वर्षको निःशुल्क सेवा शुल्क पाउनेछन्, जसलाई प्रोमो कोडको रूपमा १२ पटकसम्म प्रयोग गर्न सकिन्छ।
विजेता छनोट:
- साप्ताहिक विजेता: हरेक हप्तामा सबैभन्दा बढी रेमिट्यान्स मूल्य अनुसार छनोट गरिनेछ।
- बम्पर पुरस्कार विजेता अभियान अवधिभर नेपालमा पठाइएको सबैभन्दा बढी कुल रकम अनुसार छनोट गरिनेछ।
- निःशुल्क सेवा शुल्कका विजेता सबै योग्य प्रयोगकर्ताहरूबाट लक्की ड्र मार्फत छनोट गरिनेछ।
विजेता घोषणा:
- हरेक हप्ताका विजेताहरू अभियान अवधिभर हप्ताको अन्त्यमा घोषणा गरिनेछन्।
- बम्पर पुरस्कार विजेता ५ जनवरी २०२६ मा घोषणा गरिनेछ।
- विजेता पठाउने व्यक्ति हुनेछन्, जसले नेपालमा कुनै प्राप्तकर्तालाई पुरस्कार प्राप्त गराउन नामांकन गर्न सक्नेछन्।
- विजेताहरूको घोषणा ईसेवा मनी ट्रान्सफरको आधिकारिक सामाजिक सञ्जाल पेजहरूमा गरिनेछ।
अन्य सर्तहरू:
- योजनाको सर्तहरु अनुसार नरहेका कुनै पनि प्रयोगकर्ता वा कारोवारलाई अयोग्य ठहराउने अधिकार Esewa Money Transfer र Touch 'n Go eWallet निहित रहनेछ।
- विजेताहरूको नाम र/वा फोटो प्रचारप्रसारका लागि Esewa Money Transfer र Touch ‘n Go ले प्रयोग गर्नेछ।
Terms and Conditions:
Eligibility
- The offer applies to international remittance transactions sent from Malaysia via Touch' N Go.
- The offer applies to all new users of Touch' N Go.
- The offer applies to transactions made in all modes (Cash, Bank, and Wallet)
Rewards
- The weekly winner will receive NPR 10,000, and the bumper prize winner will receive NPR 50,000.
- Three lucky remitters will receive a free yearly service charge in their TNG eWallet in the form of a promo code redeemable up to 12 times within the validity period.
Winner Selection
- Weekly Winner is selected with the highest number of remittance transactions in value during the respective weeks.
- Bumper Prize Winner is selected with the highest total remittance amount to Nepal during the entire campaign period.
Winner Announcement
- Weekly winners will be announced at the end of every week during the campaign period.
- The bumper prize winner will be announced on January 5, 2026.
- The winner will be the sender, who may nominate a recipient in Nepal to receive the prize.
Other Terms
- eSewa Money Transfer reserves the right to review, amend, or cancel the campaign and its terms and conditions at any time, without prior notice, in the event of suspicious activity, fraud, or circumstances beyond its control.
