ट्रेड म्यानेजमेन्ट सिस्टम (TMS) एउटा यस्तो सिस्टम हो जसले लगानीकर्ताहरुलाई Broker र नेप्सेको (NEPSE) प्रणालीसँग जोड्ने माध्यमका रूपमा काम गर्दछ। TMS सिस्टम सञ्चालनमा आए देखी लगानीकर्ताहरुलाई लगानी कार्यहरुमा सहयोग पुग्दै आइरहेको छ। यस माध्यमबाट लगानीकर्ताहरूले सजिलै धितोपत्र अर्डरहरूको खरिद र बिक्री गर्न सक्नुहुन्छ। यो सिस्टम सुचारु गर्न ब्रोकरको अफिसमा जानु पर्ने हुन्छ भने लगानीकर्ताले आफ्नो कम्प्युटर, ल्यापटप, ट्याब्लेट वा मोबाइलमा यस माध्यमको प्रयोग गर्न सक्नुहुन्छ।
अब लगानीकर्ताहरुका लागि हामीले रमाईलो खबर ल्याएका छौँ। TMS को सबै पेमेन्टहरु अब तपाईंहरुले सजिलै इसेवाबाट नै गर्न सक्नुहुनेछ।
इसेवाबाट TMS को पेमेन्ट गर्ने प्रकृया यस्तो छ:
1. आफ्नो TMS Login गर्नुहोस्।
2. Fund Management भित्र भएको Collateral Management मा गई Load Collateral मा Click गर्नुहोस्।
3. अब Payment Option मा इसेवा छनौट गर्नुहोस्।
4. Transaction Details यकिन गरी “Proceed गर्नुहोस्।
5. इसेवा Login गरी “Confirm” गर्दा पेमेन्ट पुरा हुनेछ।