Search

लघुवित्तमा किस्ता बुझाउदा रु ५०० जित्ने मौका

लघुवित्तमा किस्ता बुझाउदा रु ५०० जित्ने मौका

के तपाईको पनि लघुवित्त (Microfinance) मा किस्ता तिर्ने बेला भयो? अब इसेवाबाट आफ्नो किस्ता बुझाउदा पाउनुहोस् हरेक दिन एक जना भाग्यशाली विजेताले रु ५०० जित्ने मौका!

सजिलै माइक्रोफाइनान्स (Microfinance) मा कारोबार गर्नलाई, अब इसेवा नै गर्नु होला!

यस अफरको अवधि: जेष्ठ ०९-असाढ १० गते सम्म मात्रै हुनेछ।

नियम र सर्तहरू निम्नानुसार छन्:

- eSewa प्रयोगकर्ता र एजेन्टहरूको लागि मात्र मान्य।

- प्रयोगकर्ताले एक पटक मात्रै क्यासब्याक प्राप्त गर्न सक्छन्, तर जित्ने सम्भावना बढाउनको लागि, तपाईंले Microfinance लाई आफूले चाहे जति पटक EMI भुक्तानी गर्न सक्नुहुन्छ।

- Offer समाप्त भएपछि तपाईंको eSewa वालेटमा क्यासब्याक जम्मा हुनेछ।

- भाग्यशाली विजेता लक्की ड्र मार्फत छनोट गरिनेछ।

- यो अफरमा भाग्यशाली विजेता हुनको लागि eSewa प्रयोगकर्ताहरूले आफ्नो KYC प्रमाणित गरेको हुनुपर्छ।

- नेपालको कानुन अनुसार विजेताले आर्जन गरेको रकममा २५% windfall Gain लागु हुनेछ।

- eSewa ले कुनै पनि पक्ष वा व्यक्तिलाई कुनै पूर्व जानकारी बिना यो प्रस्ताव वा यहाँ कुनै पनि शर्तहरू परिवर्तन गर्ने, सम्पादन गर्ने वा रद्द गर्ने अधिकार सुरक्षित राख्छ।

- यो प्रस्तावमा भाग लिने प्रयोगकर्तालाई माथिको सबै सर्तहरु मान्य हुनेछ।