Search

Load eSewa using Tinau Misson Development Bank`s Mobile Banking

Load eSewa using Tinau Misson Development Bank`s Mobile Banking
पाल्पा , बुटवल, चितवन, रूपन्देही तथा भैरहवा जिल्लामा रहनुभएका हाम्रा इसेवा ग्राहकका लागि खुशीको खबर । तिनउ मिसन डेभलपमेण्ट बैंकको मोबाईल बैन्किङ्ग प्रयोग गरी ग्राहकहरुले इसेवा खातामा सजिलै पैसा जम्मा गर्न सक्नुहुन्छ । पैसा जम्मा गर्नका लागि, निम्न लिखित प्रक्रिया अपनाउनुहोस्: १. आफ्नो तिनउ मिसन डेभलपमेण्ट बैंकको मोबाईल बैन्किङ्गमा log-in गर्नुहोस् । Tinau Mission Development Bank Mobile Banking Login portal २. देखिएको इसेवाको लोगोमा थिच्नुहोस् ।   ३. जम्मा गर्ने रकम, इसेवा ID, र रकम जम्मा गर्नुको कारण लेखि Submit मा थिच्नुहोस् ।   ४. देखाइएको विवरण सबै ठीक छ भनि जाँच गरी “Confirm” मा थिच्नुहोस् ।   ५. आफ्नो बैंकको कारोबारको लागि राखिएको PIN नम्बर, अथवा Finger print हाल्नुहोस् । यसरी इसेवा खातामा रकम जम्मा गरी हाम्रो सेवाहरुको फाइदा उठाउनुहोस् । थप जानकारीका लागि हामीलाई हाम्रो FacebookInstagram र Twitter मा follow गर्न सक्नुहुनेछ ।