eSewa Zone हरुका लागि खुशीको खबर, १ लाख भन्दा बढी रिवार्ड पोइन्ट जित्न सक्ने सुवर्ण अवसर !!!
मङ्सिर १ देखि माघ ३० सम्म मान्य यस बम्पर अफर eSewa Zone लाई मध्यनजरमा राखी ल्याइएको हो । विभिन्न तहमा विभाजित यस अफरको विवरण निम्नानुसार छ :
१. तीन महिने अफर
| स्थानीय निकाय |
३ महिने लक्ष्य |
कमिशन |
| गाउँपालिका |
३०+ नयाँ सक्रिय पोइन्ट |
रु. १०,००० |
| ५० भन्दा कम पोइन्ट भएका नगरपालिका |
५०+ नयाँ सक्रिय पोइन्ट |
रु. १०,००० |
| ५० भन्दा बढी पोइन्ट भएका नगरपालिका |
५०+ नयाँ सक्रिय पोइन्ट |
रु. १०० प्रति पोइन्ट |
- यस तह अन्तर्गतको कमिशन ३ महिना पछि अप्डेट गरिनेछ ।
२. बम्पर अफर १५०+ (पोइन्ट + QR)
| पहिलो १० जना |
१,००,००० रिवार्ड पोइन्ट |
| त्यसपछिको १५ जना |
५०,००० रिवार्ड पोइन्ट |
- यस तह अन्तर्गत विजेता मान्य हुनका निम्ती पोइन्ट तथा QR सहित १५०+ नयाँ एजेन्टलाई इसेवासँग जोडिएको हुनुपर्नेछ ।
३. १००+ सक्रिय पोइन्ट भएका eSewa Zone (जसमध्य कम्तीमा १० पोइन्टको कारोबार २०,०००+ भएको)
| पोइन्टको महिनाभरको कारोबार |
कमिशन प्रति पोइन्ट |
| ५०,०००+ |
रु. ५० |
| १००,०००+ |
रु. ७५ |
| १५०,०००+ |
रु. १०० |
| २००,०००+ |
रु. १५० |
| ३००,०००+ |
रु. २०० |
- यस तह अन्तर्गतको कमिशन हरेक महिना अप्डेट गरिनेछ ।