Search

eSewa Scan to Win उपहारको बहार

eSewa Scan to Win उपहारको बहार

Payment गर्दा सजिलो र छिटो त छँदैछ अब साथमा मज्जाको उपहारहरु पनि। तपाईंले अब आफ्नो Payments गर्दा eSewa एपबाट QR Scan & Pay प्रयोग गरी आकर्षक उपहारहरु आफ्नो बनाउने मौका पाउन सक्नुहुनेछ। यस अफर अन्तर्गत १ जनाले जित्नुहुनेछ Grand Prize मा Brand New iPhone 14, Weekly Prizes मा हरेक हप्ता एक जनाले Redmi Watch 2 Lite र १० जनाले  Full Cashback (upto Rs. 1000) पाउनुहुनेछ   

उपहारहरु जित्नलाई Fonepay QR लाई eSewa एपबाट Scan गर्नुहोस्। यस्तो मज्जाको अफर नछुटाउनु होला है!

अफरका नियम र सर्तहरु यसप्रकार छन्:

  • यो अफर सबै QR Scan and Pay भुक्तानीमा लागु हुनेछ।
  • अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूमा लागु हुनेछ।
  • यो अफर फाल्गुन १७ देखी चैत्र १७ सम्मका लागि लागु हुनेछ ।
  • प्रयोगकर्ताले अफरअवधिमा कुनै पनि Fonepay मर्चेन्टमा eSewa एपबाट  QR Scan गरेर Pay गरेको हुनुपर्छ। 
  • साप्ताहिक Full Cashback (upto Rs. 1000)को १० जना विजेताहरूको घोषणा प्रत्येक बिहीबार गरिनेछ र क्यासब्याक घोषणा भएको ४८ घण्टा भित्र प्रयोगकर्ताको सम्बन्धित इसेवा वालेटमा उपलब्ध गराइनेछन्।
  • साप्ताहिक Redmi Watch 2 Lite Smartwatch को १ जना विजेताको पनि हरेक बिहीबार घोषणा गरिनेछ। 
  • आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा अफर योजना रद्द गर्न समेत सक्नेछ ।
  • कुनै पनि पक्षलाई पूर्व जानकारी बिना शंकास्पद गतिविधि र घटनाहरू आफ्नो नियन्त्रण बाहिरको अवस्थामा अफरका नियम र सर्तहरूको समीक्षा गर्ने र/वा रद्द गर्ने अधिकार इसेवासँग रहनेछ ।
  • इसेवासँग आफ्नो स्वविवेकमा कुनै पनि प्रयोगकर्ता वा अर्डरलाई अफर उत्पादन वा सेवाको मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्ता वा भौगोलिक क्षेत्रलाई उपयुक्त ठानेमा अयोग्य ठहराउने अधिकार रहनेछ 
  • अफरमा भाग लिएर, सहभागीहरूले स्वत: अफरकार्यक्रमको व्यवस्थापन र आयोजनालाई सहज बनाउन प्रवर्द्धनात्मक कार्यक्रमहरू, विज्ञापन, मार्केटिङ र कुनै पनि प्रशासनिक मामिलाहरूको उद्देश्यका लागि प्रयोग गर्न इसेवालाई अनुमति प्रदान गरेको मानिनेछ ।
  • आयकर ऐन अनुसारको 25% कर  सबै विजयी रकम/पुरस्कारहरूमा लागु हुनेछ र सो करको रकम विजेता सहभागीले नै तिर्नुपर्नेछ ।
  • अभियान समाप्त भएको एक हप्ता भित्र Grand Prize को १ जना विजेता घोषणा गरिनेछ।
  • विजेताले घोषणा भएको १ महिना भित्र पुरस्कार दाबी गर्नुपर्छ।