Search

eSewa Festive Offers (2078)

eSewa Festive Offers (2078)
दशैँ, तिहार, छठ उत्सव आयो, इसेवाले अफरको बहार ल्यायो! यो दशैँ, इसेवाबाट कारोबार गरी पाउनुहोस् आकर्षक क्यासब्याक, FREE हवाइ return ticket देखि स्कुटर सम्म जित्ने मौका । उत्सवको माहोलमा इसेवाले आफ्नो ग्राहकहरुलाई टपअप, हवाइ टिकटिङ, Send Money, Bank Transfer देखि अन्य सेवामा उपहार नै उपहारको योजना ल्याएको छ ।  उपहार के छ त ? विस्तृत रुपमा यहाँ जान्नुहोस् । रु. १०० मा Yamaha Fascino 125 Fi यस अफर अन्तर्गत ग्राहकहरुले मात्र रु. १०० बुझाइ एक जना भाग्यशाली ग्राहकले Yamaha Fascino 125 Fi स्कुटर आफ्नो बनाउन सक्नु हुनेछ । यसका साथै यस अफरमा सहभागी हुने ग्राहकहरूबाट १० जनाले रु ५,००० को शपिङ भौचर पनि जित्नु हुनेछ । अफरको विस्तृत जानकारी लिन यहाँ क्लिक गर्नुहोस् । हवाइ टिकटिङमा स्कुटर यस चाडपर्व कर्मथलोबाट जन्मथलो वा अन्य कुनै स्थानमा यात्रा गर्नका निमित्त इसेवाबाट हवाइ टिकट लिदा दैनिक ३ जनाले फर्किने टिकट FREE मा पाउनु हुनेछ ।  यो अफर १५ दिनका लागि लागु हुनेछ । यस अफरबाट योग्य ग्राहकहरुबाट १ जना भाग्यशाली विजेताले Yamaha Fascino 125 Fi पनि जित्ने मौका रहेको छ । अफरको विस्तृत जानकारी लिन यहाँ क्लिक गर्नुहोस् । नि: शुल्क बैंक ट्रान्स्फर चाडपर्वको माहोललाई ध्यानमा राख्दै इसेवाले असोज १९ देखि असोज ३१ सम्मका लागि इसेवाबाट बैंकमा रकम ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाएको छ । साप्ताहिक उपहार इसेवाबाट दैनिक कुनै न कुनै वित्तिय कारोबार जस्तै मोबाईल टपअप, विद्यूतको बिल भुक्तानी, खानेपानीको बिल भुक्तानी, टि. भि., ईन्टरनेटको बिल भुक्तानी, Scan & Pay आदि गर्दा साप्ताहिक रुपमा एक जना ग्राहकले उपहार पाउनु हुनेछ ।  साप्ताहिक उपहारमा Rice Cooker, Speaker, Microwave Oven, Refrigerator, आदि रहेका छन् । Flash offer यस अफरमा ग्राहकहरुले दैनिक रुपमा प्रोमो कोड प्रयोग गरी NTC, Ncell वा Smart नम्बर न्युनतम रु. १०० को टपअप गर्दा वा NTC, Ncell डाटा प्याक खरिद गर्दा १०% क्यासब्याक (रु. ५० सम्म) पाउनु हुनेछ । Digital Dakshina यस अफरमा इसेवा ग्राहकहरुले "Digital Dakshina" सेवा प्रयोग गरी इसेवाबाट इसेवामा न्युनतम रु. १०० पठाउदा ५०० भाग्यशाली ग्राहकले इसेवामा रु ५०० ब्यालेन्स पाउनु हुनेछ । यो अफर असोज महिनामा विजया दशमी (टिका) को दिन देखि कोजाग्रत पुर्णिमा सम्म र कार्तिक महिनामा भाईटिकाको दिन गरी ७ दिनका लागि लागु हुनेछ ।
  के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।