Search

eSewa मा बैंकबाट Fund Load को limit बढाउनुहोस्

eSewa मा बैंकबाट Fund Load को limit बढाउनुहोस्
बैंकबाट eSewa मा Fund load गर्दा limit ले समस्यामा पर्नुभएको छ ? अब eSewa मा बैंकबाट Fund Load को limit बढाउन निम्न बैंकहरुमा खाता खोली समस्या रहित ढङ्गबाट कारोबार बढाउनुहोस् । आजै निम्न उल्लेखित बैंकहरुमा खाता खोली मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङ मार्फत सहज तरिकाबाट eSewa मा पैसा लोड गर्नुहोस् ।
बैंक प्रकृया प्रति दिन प्रति महिना
नेपाल बाङ्लादेश बैंक लि. मोबाईल बैंकिङ ५,००,००० ५०,००,०००
सिटिजन्स बैंक इन्टर्नेसनल् लि. मोबाईल बैंकिङ ५,००,००० ५०,००,०००
कुमारी बैंक लि. मोबाईल बैंकिङ ५,००,००० ५०,००,०००
कामना सेवा विकास बैंक लि. मोबाईल बैंकिङ ५,००,००० ५०,००,०००
बैंक अफ काठमाण्डु लि. इन्टर्नेट बैंकिङ १०,००,००० ३०,००,०००
नबिल बैंक लिमिटेड इन्टर्नेट बैंकिङ १०,००,००० ३०,००,०००
एन एम बि बैंक लि. इन्टर्नेट बैंकिङ १०,००,००० ३०,००,०००
सन राइज बैंक लि. इन्टर्नेट बैंकिङ १०,००,००० ३०,००,०००
  सर्तहरु: १. eSewa को सकृय एजेन्ट हुनुपर्नेछ । २.PAN अनिवार्य हुनुपर्नेछ, रिक्वेस्ट पश्चात eSewa बाट भेरीफाइ भएर बैंकलाई नै letter जानेछ ,