विदेशबाट इसेवा वालेटमा पैसा पठाउँदा काठमाडौँमा घर जित्ने मौका! | “मेरो डिजिटल देश” | ईसेवा मनि ट्रान्सफर

के तपाईंले पनि काठमाडौँमा आफ्नै घर बनाउने सपना देख्नुभएको छ? विदेशमा वर्षौं काम गरेर काठमाडौँमा आफ्नै घर बनाउने तपाईंको सपनालाई साकार पार्नका लागि इसेवासँगको सहकार्यमा ईसेवा मनि ट्रान्सफरले “मेरो डिजिटल देश” अभियान पुन: सुचारु गरेको छ। 

यस योजनामा सहभागी हुनका लागि तपाईंले विदेशबाट सिधै इसेवा वालेटमा पैसा पठाउनु पर्नेछ। यस योजनामार्फत हरेक महिना १ जना भाग्यशालीले आफूले पठाएको रकमको दोब्बर रकम पनि उपहारमा पाउनुहुनेछ। अझ थप, यो योजना अवधिमा ४ जना भाग्यशालीले विशेष पुरस्कार पनि जित्नुहुनेछ। योजना अवधिको अन्तिममा १ जना महाभाग्यशालीले काठमाडौँमा एउटा नयाँ घर समेत जित्नुहुनेछ। 

नेपालमा रेमिट्यान्स पठाउने वैधानिक तरिका अपनाउँदै डिजिटल माध्यमबाट देशमा पैसा पठाएर “मेरो डिजिटल देश” अभियानलाई सफल बनाउनका लागि आउनुहोस् तपाईं हामी हातेमालो गरौँ। 

योजना अवधि:
असोज १, २०८० देखि असार ३१, २०८१ सम्म (September 18, 2023- July 16, 2024) 

शर्तहरू
यस अफरमा निम्नानुसार शर्तहरु लागु हुनेछन्:

– यो योजना नेपालको आधिकारिक समय अनुसार असोज १, २०८० बिहानको ००:०१ बाट सुरु भएर, असार ३१, २०८१, रातिको ११:५९ सम्म लागु हुनेछ।

– विदेशबाट पैसा पठाउने व्यक्ति नेपाली नागरिक नै हुनु पर्नेछ । 

– यो योजना विदेशबाट इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाउँदा लागु हुनेछ।

– विदेशबाट पैसा पठाउँदा नेपाली नागरिकको इसेवा वालेटमा मात्र पठाएको हुनु पर्नेछ।

यस योजनामा मासिक तथा बम्पर उपहारको विजेलता बन्नका लागि निम्नानुसार कारोबार भएको हुनु पर्नेछ:

मासिक उपहार :

– विदेशमा रहेको नेपाली नागरिकले नेपालमा बस्ने १८ बर्ष माथिको नेपाली नागरिकलाई नै पैसा पठाएको हुनु पर्नेछ।

– ईसेवा मनि ट्रान्सफर मार्फत सो महिना कम्तिमा एक पटक इसेवा वालेटमा पैसा पठाएको हुनु पर्नेछ।

बम्पर उपहार:

– विदेशमा रहेको नेपाली नागरिकले नेपालमा बस्ने १८ बर्ष माथिको नेपाली नागरिकलाई नै पैसा पठाएको हुनु पर्नेछ।

– योजना अवधिमा ईसेवा मनि ट्रान्सफर मार्फत इसेवा वालेटमा जति धेरै कारोबार, उति नै धेरै बम्पर उपहार जित्ने मौका।

– इसेवा तथा ईसेवा मनि ट्रान्सफर र दुवै कम्पनीसँग विज्ञापन प्रयोजनार्थ आवद्ध कुनै पनि कम्पनीका कर्मचारी विजेता बन्न योग्य हुने छैनन्।

– विशेष उपहार विजेताको घोषणा  हरेक महिनामा र बम्पर उपहार विजेताको घोषणा, योजनाको अवधि सकिएपछि इसेवा तथा  ईसेवा मनि ट्रान्सफरको फसबुक पेजबाट प्रत्यक्ष इलेक्ट्रोनिक लक्की ड्र मार्फत गरिनेछ।

– मासिक र बम्पर विजेताको घोषणा र इसेवा तथा ईसेवा मनी ट्रान्सफरको सामाजिक सञ्जालको आधिकारिक पेजबाट गरिनेछ।

– योजनाको सर्तहरु अनुसार नरहेका कुनै पनि प्रयोगकर्ता वा कारोबारलाई उपहारका लागि अयोग्य ठहराउने अधिकार इसेवा तथा ईसेवा मनि ट्रान्सफरमा निहित रहनेछ।

– कुनै पनि शंकास्पद कारोबारलाई उपहारका लागि अयोग्य ठहराइनेछ।

– विजेतालाई तोकिएको पुरस्कारको बदलामा नगद प्राप्त हुने छैन।

– विजेताले कर प्रयोजनार्थ नेपाल सरकारको प्रचलित नियम बमोजिम उपहारमा २५% करको भागेदारी स्वयमले व्यहोर्नु पर्ने हुन्छ।

– यो अभियान केवल एउटा कम्पनी प्रचारात्मक कार्यक्रम हो र नेपालको प्रचलित कानून बमोजिम कुनै पनि किसिमको लटरी, सट्टेबाजी वा जुवा होइन।

– कुनै पनि विजेता अथवा पुरस्कारको हकवालाले advertisement/publicityको प्रयोजनार्थ चाहिएको खण्डमा इसेवा तथा ईसेवा मनि ट्रान्सफरलाई आफ्नो नाम, फोटो र नेपाली परिचय पत्र उपलब्ध गराउनु पर्ने हुन्छ।

– रेमिट्यान्सको न्यूनतम कारोबार रकम रु ५००० र अधिकतम रु १०,००,००० हुनु पर्नेछ।

– रेमिट्यान्स पठाउने व्यक्ति पुरस्कारको हकदार बन्नु हुनेछ।

Terms & Conditions

– The Offer will be valid from 18th September 2023, 12: 01 AM (Nepal time) and ending on 15th July 2024, 11:59 PM (Nepal time), both days inclusive (“Offer Period”);

– Sender must send remittance directly to eSewa wallet of the beneficiary in Nepal.

– Must have sent and received remittance in a valid eSewa wallet number.

– Sender must be a Nepali citizen.

To be eligible to become the winner of Monthly Prize and Bumper Prize, remittance transactions must be completed as per the following protocols.

Monthly Prize

– Remittance must have been sent by a Nepalese living abroad to a Nepali citizen residing in Nepal who is 18 years or above.

– During the particular month, remittance must be sent at least once in eSewa wallet.

Bumper Prize

– Remittance must have been sent by a Nepalese living abroad to a Nepali citizen residing in Nepal who is 18 years or above.

– The more remittance you send, the more chances of becoming the winner.

– The employees of eSewa and Esewa Money Transfer and promotional agencies of both the companies won’t be considered eligible to become winners.

– Monthly prize winner shall be selected at the end of the month and Bumper prize winner shall be selected at the end of the campaign through electronic lucky draw live from eSewa Money Transfer and eSewa’s official Facebook page.

– Both Monthly and Bumper prize winners shall be announced via eSewa and Esewa Money Transfer’s social media handles.

– eSewa and Esewa Money Transfer has the right to disqualify any transactions or winners if the transaction is not completed as per the campaign T&C.

– Any suspicious transactions shall be disqualified and considered ineligible to become a winner.

– No cash payment will be made in lieu of the Prize.

– 25% tax shall be deducted from the prizes as per the Government of Nepal rules.  

– This campaign is a mere promotional event and is not a lottery, betting, or gambling under the prevailing laws of Nepal.

– Any winner or the beneficiary should provide his/her name, valid ID copy, or Photograph, if required for advertising purposes.

– Remittance transactions must have a minimum net payout amount of NPR 5000 and a maximum of NPR 10,00,000.

– The sender will be eligible to win the prize.

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

One thought on “विदेशबाट इसेवा वालेटमा पैसा पठाउँदा काठमाडौँमा घर जित्ने मौका! | “मेरो डिजिटल देश” | ईसेवा मनि ट्रान्सफर

Comments are closed.