Search

DishHome रिचार्जमा थप मुल्यको फाईदा

DishHome रिचार्जमा थप मुल्यको फाईदा
DishHome को रिचार्जमा बोनसको मज्जा लिनुहोस् । आफुले चाहेको रकमको रिचार्ज गर्दा थप मुल्यको फाईदा पाउनुहोस् । रिचार्जमा फाईदाहरु:
रिचार्ज रकम बोनस मुल्य
१०,००० २,२००
९,००० १,८९०
७,००० १,४००
६,००० १,२००
५,००० १,०००
४,००० ६००
३,००० ३६०
२,००० २००
१,००० ५०
 
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।