Search

पैसा लिने र तिर्ने Dubai उड्ने

पैसा लिने र तिर्ने Dubai उड्ने
अब Scan गर्न र गराउन थाल्ने हैन त? Scan to Pay गर्ने र गराउने सबैका लागि Fonepay ले लिएर आएको छ आकर्षक अफर । ग्राहकका लागि:
  • धेरै भन्दा धेरै Scan to pay गर्नुहोस् र पाउनुहोस् आफ्नो ३ जना साथिलाई लिएर Dubai घुम्न जाने मौका । प्रतेक महिना १ जना भाज्ञशाली ग्राहकको घोषणा Fonepay को Facebook Page बाट गरिनेछ ।
  • साथै, हरेक हप्ता १ जना ग्राहकले रु २५,०००* बराबरको मोबाइल जित्ने पक्का ।
  • अझै, हरेक दिन Scan to Pay गरी भुक्तानी गर्नुहुने ५ जना ग्राहकले १००% क्यासब्याक पाउनुहुनेछ ।
व्यापारीका लागि:
  • धेरै भन्दा धेरै Scan to Pay गराउनुहोस् र पाउनुहोस् आफ्नो ३ जना साथिलाई लिएर Dubai घुम्न जाने मौका । प्रतेक महिना १ जना भाज्ञशाली व्यापारिको घोसणा Fonepay को Facebook पेजबाट गरिनेछ।
  • साथै, हरेक हप्ता १ जना व्यापारीले रु २५,०००* बराबरको मोबाइल जित्ने पक्का ।
  • अझै, हरेक दिन Scan to pay गराई भुक्तानी लिनुहुने व्यापारिहरु मध्य ५ जना व्यापारीले आकर्षक उपहार पाउनुहुनेछ ।
अब SCAN गरौँ र गराऔँ !!!! Fonepayकाे अफर एप डाउन्लाेड गर्नका लागि: FonepayOffer हाम्राे अफरहरूबारे थप जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।