हाम्रा सबै एजेन्टहरुलाई अब कारोबार गर्दा उपहार नै उपहार ! जति धेरै कारोबार गर्नु हुनेछ त्यती नै ठुलो उपहार पाउनुहुनेछ । मङ्सिर १५ गते देखि वैशाख ३१ सम्मका लागि सुरु हुन लागेको यस योजनामा पाउनुहोस् Macbook Air ल्यापटप देखि स्कुटर जित्ने मौका । योजनामा योग्य हुनका लागि गर्नु पर्ने कारोबार निम्न लिखित छन् ।
कुन कुन सेवाहरुमा अफर रहेका छन् र अफर के के छन् जान्नका लागि ब्लग पढ्दै जानुहोस् ।
१. ईन्टरनेट/टि.भि. - (मासिक क्याम्पेन) ५ महिना सम्म
२. मोबाईल टपअप (NTC, Ncell, Smart) – (साप्ताहिक लक्की ड्र) ५ महिना सम्म र बम्पर अफर
३. Domestic Airlines - ५ महिने बम्पर अफर
४. International Airlines - (मासिक क्याम्पेन) ५ महिना सम्म
५. बीमा प्रिमियम भुक्तानी – ५ महिने अफर
६. रेमिट्यान्स – ५ महिने अफर
७. बिजुली/खानेपानी - (मासिक क्याम्पेन) ५ महिना सम्म
८. शैक्षिक शुल्क भुक्तानी - (मासिक क्याम्पेन) ५ महिना सम्म
९. जम्मा कारोबार – ५ महिने बम्पर अफर
बम्पर अफरमा पर्नका लागि निम्न शर्तहरु पुरा हुनु पर्नेछः
१. ईन्टरनेट/टि.भि. - (मासिक क्याम्पेन) ५ महिना सम्म
मासिक रु. ४५,००० भन्दा बढि ईन्टरनेट/टि.भि. को कारोबारमा अतिरिक्त ०.५% कमिसन पाउनुहुनेछ।२. मोबाईल टपअप क्याम्पेन - (साप्ताहिक लक्की ड्र) ५ महिना सम्म र बम्पर अफर
यस क्याम्पेन अन्तर्गत ५ महिना सम्म प्रत्येक हप्ता लक्की ड्र मार्फत उपहार प्रदान गरिनेछ। यसका लागि निम्न शर्तहरु पुरा हुनु पर्नेछ।- यो अफरमा पर्नका लागि एक हप्तामा रु. १५,००० वा सो भन्दा बढि मोबाईल टपअप गर्नुपर्नेछ। यो अफर मंसिर १९ गते देखि सुरु हुनेछ ।
- प्रत्येक हप्ता ५ लक्की एजेन्टले रु. २,५०० जित्नुहुनेछ।
- ५ महिनाको समयमा रु. १५,००,००० (१५ लाख) वा सो भन्दा बढि मोबाईल टपअप गर्ने प्रत्येक एजेन्टले रु. ३०,००० बराबरको मोबाईल पाउनुहुनेछ।
३. Domestic Airlines - ५ महिने बम्पर अफर
५ महिनामा निम्न बमोजिम आन्तरिक हवाइ टिकट खरिद गरि उपहार जित्नुहुनेछ।| आन्तरिक हवाइ टिकट (५ महिना) | उपहार |
| ५०० देखि १,००० | प्रिन्टर (रु.२५,००० बराबर) |
| १,००१ देखि १,५०० | मोबाईल (रु.५०,००० बराबर) |
| १,५०० भन्दा माथि | ल्यापटप (रु. ६०,०००) |
४. International Airlines - (मासिक क्याम्पेन) ५ महिना सम्म
प्रत्येक महिना १० वा सो भन्दा बढि अन्तर्राष्ट्रिय हवाइ टिकट काट्नु हुने एजेन्टहररुले प्रति टिकट अतिरिक्त रु. ५०० पाउनुहुनेछ।५. बीमा प्रिमियम भुक्तानी – ५ महिने अफर
एजेन्टहरुले ५ महिनामा गर्नुभएको बीमा प्रिमियम भुक्तानीको आधारमा निम्न बमोजिम कमिसन पाउनुहुनेछ।| बीमा संख्या (५ महिना) | कमिसन प्रति कारोबार (रु.) |
| ५० देखि १०० | ५० |
| १०१ देखि १५० | ७५ |
| १५१ देखि २०० | १०० |
| २०१ देखि २५० | १५० |
| २५० भन्दा बढि | २०० |
६. रेमिट्यान्स – ५ महिने अफर
एजेन्टहरुले ५ महिनामा गर्नुभएको रेमिट्यान्स भुक्तानीको आधारमा निम्न बमोजिम कमिसन पाउनुहुनेछ।| रेमिट्यान्स संख्या (५ महिना) | उपहार |
| ३०० देखि ५०० | रु. २० प्रति रेमिट |
| ५०१ देखि १,००० | मोबाईल (रु.२०,००० बराबर) |
| १,००१ देखि १,५०० | मोबाईल (रु.३०,००० बराबर) |
| १,५०१ देखि २,५०० | मोबाईल (रु.४०,००० बराबर) |
| २,५०० भन्दा बढि | ल्यापटप (रु.६०,००० बराबर) |
७. बिजुली/खानेपानी – (मासिक क्याम्पेन) ५ महिना सम्म
एजेन्टहरुले प्रत्येक महिनामा गर्नुभएको बिजुली तथा खानेपानी भुक्तानीको आधारमा निम्न बमोजिम कमिसन पाउनुहुनेछ।| मासिक कारोबार संख्या | कमिसन प्रति कारोबार (रु.) |
| ४०० देखि ४९९ | २ |
| ५०० देखि ५९९ | ३ |
| ६०० भन्दा बढि | ५ |
| १.५ करोड भन्दा बढि | मोबाईल (रु.३०,००० बराबर) |
| २ करोड भन्दा बढि | मोबाईल (रु.४०,००० बराबर) |
८. शैक्षिक शुल्क भुक्तानी – (मासिक क्याम्पेन) ५ महिना सम्म
एजेन्टहरुले प्रत्येक महिनामा गर्नुभएको स्कुल तथा कलेज फी भुक्तानीको आधारमा निम्न बमोजिम क्यासब्याक पाउनुहुनेछ।| मासिक कारोबार संख्या | क्यासब्याक प्रति कारोबार (रु.) |
| ५ देखि ९ | १० |
| १० देखि १९ | १५ |
| २० भन्दा बढि | २० |
९. जम्मा कारोबार – ५ महिने बम्पर अफर
निम्न बमोजिम कारोबार गर्नुहुने सम्पूर्ण एजेन्टहरले देहाय बमोजिम उपहार जित्नुहुनेछ। उक्त जम्मा कारोबारमा QR भुक्तानी, ब्रोकर भुक्तानी, बैंक ट्रान्सफरको कारोबार समावेश गरिने छैन।|
जम्मा कारोबार |
उपहार |
| ७५ लाख देखि १ करोड | ल्यापटप (रु.७५,००० बराबर) |
| १ करोड देखि १.२५ करोड | Mac Book Air |
| १.२५ करोड भन्दा बढि | स्कुटर |
- अफरमा पर्नका लागि कम्तीमा ३ वटा Merchant को भुक्तानी गर्नुपर्नेछ।
- एउटा Merchant को भुक्तानी, बम्पर अफरको आवश्यक कारोबारको ६०% मात्र कुल आवश्यक कारोबारमा समावेश गरिनेछ।
बारम्बार सोधिने प्रश्नहरू
यो अफर कस्तो प्रकारको हो? - यो अफरलाई साप्ताहिक, मासिक र ५ महिना गरि ३ वटा विधामा छुट्याईएको छ।- साप्ताहिक अफर अन्तर्गत लक्की ड्र मा समावेश हुनका लागि माथि उल्लेखित रकम बराबरको मोबाईल टपअप गरेको हुनुपर्नेछ।
- मासिक अफर अन्तर्गत हरेक महिना माथि उल्लेखित कारोबार गरि पक्का उपहार पाउनुहुनेछ।
- बम्पर अफर अन्तर्गत ५ महिनामा महिना माथि उल्लेखित कारोबार गरि पक्का उपहार पाउनुहुनेछ।
