समय सँगै नेपालमा पनि प्रविधीको प्रयोगको वृद्धी भइरहेको छ । एक दशक अघि पुरा दिन छुट्टाएर गर्नुपर्ने कामहरू जस्तै बिजुली तथा अन्य दैनिक उपभोग्य सेवाको बिल भुक्तानी आज केही मिनेटमै पुरा गर्न सकिन्छ । यसरी नै एक ठाउँबाट अर्काे ठाउँ पैसा पठाउन पनि अब न त आफु पुग्नुपर्ने झन्झट, न त अरू चिनेको मान्छे को जाँदै छ भनि खोज्नुपर्ने चिन्ता । eSewa Money Transfer मार्फत अब आफ्नो मोबाइलबाटै घर वा आफन्तलाई सजिलै रेमिट्यान्स पठाउन मिल्ने सुविधा आइसकेको छ। इसेवा प्रयोग गरी मोबाइलबाटै देशभरका कुनै पनि ठाउँहरूमा रेमिट्यान्स रकम पठाउनुहोस् र इसेवा रेमिटको ८०००+ एजेन्टबाट रकम परिवारको हातमा पुर्याउनुहोस् ।
साथै इसेवा रेमिटबाट रकम पठाउँदा सिमित अवधिका लागि रू ५० सम्म क्यासब्याक पनि पाउनुहोस् ।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
इसेवाबाट रेमिट्यान्स रकम कसरी पठाउने?
- “Remittance” मा थिच्नुहोस् ।
- “eSewa Remit” मा थिच्नुहोस् ।
- “Send Money” मा थिच्नुहोस् ।
- पैसा पठाउन चाहनुभएको जिल्ला र रकम दाखिला गर्नुहोस्।
- आफ्नो सम्पुर्ण विवरण जस्तै नाम, ठेगाना, आम्दानीको स्राेत भरी “Continue” मा थिच्नुहोस् ।
- रकम प्राप्त गर्नुहुने व्यक्तीको नाम, माेबाइल नम्बर, ठेगाना, रकम पठाउनुको कारण र अन्य विवरण भरी “Continue” मा थिच्नुहोस् ।
- “Confirm” मा थिचि आफ्नो MPIN/ Fingerprint राखि रकम पठाउने प्राक्रिया पुरा गर्नुहोस् ।