अब जती बढी कारोबार, त्यती बढी उपहार!!!
इसेवाको कारोबार, सुनै सुनको बहार !!!
इसेवामा आवद्द भई कारोबार गरिरहनुभएका सम्पूर्ण व्यपारीहरुलाई मध्यनजर गर्दै इसेवाले बोनस रिवार्डका साथै ल्याप्टप, मोबाईल देखि सुन सम्म जित्न सकिने बम्पर अफर ल्याएको छ ।
यस क्याम्पेनमा हरेक महिनाको कारोबारका आधारमा रिवार्ड पोइन्ट जित्नुका साथै सम्पूर्ण क्याम्पेन भरिको कारोबारका आधारमा आकर्षक उपहार पनि जित्न सक्नुहुनेछ ।
सहभागी बन्ने हैन त?
बम्पर क्याम्पेन :
| कारोबार |
उपहार |
| ७५ लाख भन्दा बढी |
सुन १ तोला |
| ५०-७५ लाख |
ल्याप्टप |
| ३०-५० लाख |
Android मोबाईल |
| २०-३० लाख |
२५,००० रिवार्ड पोइन्ट |
| १०-२० लाख |
१०,००० रिवार्ड पोइन्ट |
| ५ - १० लाख |
५,००० रिवार्ड पोइन्ट |
मासिक क्याम्पेन :
| सेवाहरु |
कारोबार |
बोनस रिवार्ड |
| सम्पूर्ण कारोबार |
२००,००० भन्दा बढी |
५०० |
| मोबाइल टपअप (NTC, Ncell, Smart) |
५०,००० भन्दा बढी |
५०० |
| NEA तथा खानेपानी कारोबार संख्या |
१०० संख्या भन्दा बढी |
१,००० |
| TV तथा Internet |
५०,००० भन्दा बढी |
१,००० |
सर्तहरू :
१. यस क्याम्पेनमा फागुन १ देखी चैत्र ३० तथा कार्तिक १६ देखी माघ ३० सम्मको कारोबार समावेश हुनेछ ।
२. यस क्याम्पेन eSewa Agent हरुका लागी मात्र मान्य हुनेछ जसको PAN मा दर्ता भएको व्यापार हुनुपर्नेछ ।
३. यस क्याम्पेनमा समावेश कारोबारमा Credit Card, EMI Payment, QR Payment, Insurance Payment, Finance तथा Fund Transfer गनिने छैन ।