बैंक खाता लिंक गरी सजिलै इसेवा लोड गर्नुहोस्

Link bank account details and load your eSewa easily

(२००९) स्थापना काल देखि नै सदाबाहार ग्राहकहरुको सेवामा समर्पित इसेवामा विभिन्न सेवाहरु क्रमश रुपमा थपिने क्रममा छन् ।  प्रविधिको प्रगति भए सँगै सोही अनुकुलतामा ढल्किने क्रममा इसेवामा पनि विभिन्न सेवाहरु थपिएका छन् जसले गर्दा सेवाग्राहीहरुको समय सँगै अनावश्यक खर्चको पनि बचत भएको छ ।  

इसेवा प्रयोगकर्ताले इसेवामा मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, काउन्टर डिपोजिट साथै Cash Point बाट रकम राख्न सक्नु हुनेछ ।  मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले भने अब इसेवामा रकम राख्न मोबाईल बैंकिङ्ग लग इन पोर्टल खोलिराख्नु पर्ने छैन ।  एक पटक बैंक खाता लिंक गरी सजिलै इसेवामा रकम राख्न सक्नु हुनेछ ।  

बैंक खाता लिंक गर्नका लागि निम्न प्रक्रिया अप्नाउनुहोस् ।

१. इसेवामा लग इन गरी होमपेजमा भएको Load Money अप्सनमा जानुहोस्

२. लिंक बैंक अकाउन्टमा क्लिक गर्नुहोस्

३. मोबाईल बैंकिङ्ग लिनु भएको बैंक छनौट गर्नुहोस्

४. अब आफ्नो बैंक खाता नम्बर राख्नुहोस्

५. यहाँ खुलेको मोबाईल बैंकिङ्ग लग इन पोर्टलमा आफ्नो मोबाईल नम्बर र पासवर्ड राख्नुहोस् र Login मा क्लिक गर्नुहोस्

६. यस पश्चात मोबाईल मेसेजमा पठाइएको OTP राखी Pay मा क्लिक गर्नुहोस्

यति गरेपछि तपाईंको बैंक खाता इसेवामा लिंक हुनेछ ।

 

अब लिंक भएको बैंक खाताबाट रकम जम्मा गर्नका लागि निम्न प्रक्रिया पूरा गर्नुहोस् ।

१. इसेवाको होमपेजमा Load Money अप्सनमा जानुहोस्

२. आफुले लिंक गराउनु भएको बैंक खातामा Load मा क्लिक गर्नुहोस्

३. अब इसेवामा राख्ने रकम र रकम राख्नुको उद्देश्य भरी Proceed मा क्लिक गर्नुहोस्

४. यहाँ राख्नु भएको विवरण सही छ भने जाँच गरी Load fund मा क्लिक गरी MPIN/Fingerprint राख्नुहोस्

यति गरे पछि तपाईंको इसेवा खातामा तुरुन्तै रकम जम्मा हुनेछ । 

Transaction limitations

प्रति कारोबार  रु २५,००० 
प्रति दिन रु १ लाख वा १० पटक सम्म 
प्रति महिना रु ५ लाख वा १०० पटक सम्म 

 

नोट: यो सेवा उपायोग गर्नका लागि इसेवा खाता भेरीफाइड हुनु जरुरी छ । इसेवामा भएको मोबाईल नम्बर र मोबाईल बैंकिङ्गका लागि राखिएको मोबाईल नम्बर एउटै हुनु पर्ने हुन्छ । मोबाईल नम्बर भिन्दा भिन्दै छ भने इसेवामा त्यो नम्बर Secondary ID का रुपमा राख्न सक्नु हुनेछ । 

थप जानकारी वा सहायताका लागि हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नु हुनेछ ।

– टोल फ्री नं: 1660-01-02121

फेसबूक पेज 

– Viber (+9771234512345) 


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।

30 Comments

  1. ई-सेवाले प्रदान गर्दै आएको डिजिटल सुबिधाले नेपाली जनतालाई डिजिटल प्रणालीमा लगी Cashlesh बनाउदै लगेको छ जस्ले गर्दा हरेक utility payment गर्न लाईनमा बस्न पर्ने झन्झटबाट सहज भएको छ। फोन पे को QR payment ले पनि अझै सजिलोसँग भुक्तानी गर्न सहज गरेको छ। यसै क्रममा
    बैंक खातालाई ई-सेवा सङ्ग लिन्क गरि आफ्नो हरेक utility payment गर्न सहज हुने देखिन्छ । प्रारम्भिक चरणमा थोरै बैंकसङ्ग लिन्क गर्ने सुबिधा भएकोमा आगामी दिनहरुमा अरु बैंकसङ्ग पनि खाता लिन्क गर्न सकिने बिश्वास लिएको छु।

    ई-सेवा प्रयोगकर्ता
    धन्यवाद

    1. Hello Sir,
      Banks are on the verge of being added and Nabil bank will be available as soon as possible.
      Thank you.

  2. Ma pani esewa ko purano customer hu. sabai service ramro chha. But jasari ahile fund load garna sahaj banayo tesai gari esewa to bank transfer lai low charge ma amount limit ni badaunu pareu. Ips le 10 lakh per day only 15 rupee charge ma any bank transfer garxa. Testai banauna pareu esewa ko pani.

    1. Hello Sir,
      Thank you for your warm suggestion. As for bank transfer, you can make free bank transfer up to Rs.5,000 or 3 times a month in one free bank account and transfer up to Rs. 1,000 or 50 times a month in any other bank account.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

    1. Hello,
      We could not verify your query at hand. Kindly reach us on Facebook or Viber (+9771234512345) so that we can assist you better.
      Thank you.

  3. I tried to link with my own account of Everest Bank but show NAME MISMATCH. Is there any solution?

    1. Hello Sir,
      Could you please reach us on Facebook or Viber (+9771234512345) so that we can assist you?
      Thank you.

    1. Hello Ma’am,
      Banks are on the verge of being added and Siddhartha Bank will also be available as soon as possible. We appreciate your patience.

  4. mero esewa agent id ho
    mero verify garda both personal and busines id bata verify garyko aba link garda matra business name aauxa ta k garnu

    1. Hello Sir,
      Please coordinate with us on Facebook or Viber (+9771234512345) so that we can assist you better.
      Thank you.

  5. When will RBB and Citizens bank will linked? And 1 problem is I loaded 1000 rs from CashIN but they charged me 20 Rs in Bajura. Is this the service of esewa?

    1. Hello Sir,
      Banks are on the verge of being added and shall be available as soon as possible.
      As for the Cash IN, you can Cash IN for Rs. 20,000 a month for free. After that, minimal charges are applicable. For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

    1. Hello Sir,
      Thank you for your warm suggestion. Himalayan Bank will be available as soon as possible.

    1. नमस्कार,
      बैंकहरु क्रमश: रुपमा थपिने क्रममा छन् र छिट्टै उपलब्ध हुनेछन् ।

    1. Hello Sir,
      Other banks are on the verge of being added to eSewa for account link purpose. Civil bank as well will be available as soon as possible. We appreciate your patience.

    1. Hello Sir,
      Siddhartha Bank is available with us for bank transfer. The service has been disabled for a while due to connection issues, it shall be resumed as soon as possible.
      Thank you.

Comments are closed.