अब Scan गर्न र गराउन थाल्ने हैन त?
Scan to Pay गर्ने र गराउने सबैका लागि Fonepay ले लिएर आएको छ आकर्षक अफर ।
ग्राहकका लागि:
- धेरै भन्दा धेरै Scan to pay गर्नुहोस् र पाउनुहोस् आफ्नो ३ जना साथिलाई लिएर Dubai घुम्न जाने मौका । प्रतेक महिना १ जना भाज्ञशाली ग्राहकको घोषणा Fonepay को Facebook Page बाट गरिनेछ ।
- साथै, हरेक हप्ता १ जना ग्राहकले रु २५,०००* बराबरको मोबाइल जित्ने पक्का ।
- अझै, हरेक दिन Scan to Pay गरी भुक्तानी गर्नुहुने ५ जना ग्राहकले १००% क्यासब्याक पाउनुहुनेछ ।
- धेरै भन्दा धेरै Scan to Pay गराउनुहोस् र पाउनुहोस् आफ्नो ३ जना साथिलाई लिएर Dubai घुम्न जाने मौका । प्रतेक महिना १ जना भाज्ञशाली व्यापारिको घोसणा Fonepay को Facebook पेजबाट गरिनेछ।
- साथै, हरेक हप्ता १ जना व्यापारीले रु २५,०००* बराबरको मोबाइल जित्ने पक्का ।
- अझै, हरेक दिन Scan to pay गराई भुक्तानी लिनुहुने व्यापारिहरु मध्य ५ जना व्यापारीले आकर्षक उपहार पाउनुहुनेछ ।
