जीवन बीमा कम्पनीको प्रिमियम भुक्तानीमा आकर्षक उपहार

जीवन बीमा कम्पनीको प्रिमियम भुक्तानीमा आकर्षक उपहार

सबै जीवन बीमा कम्पनीको इन्स्योरेन्स प्रिमियम भुक्तानी अब इसेवाबाट गर्ने ग्राहकहरूका लागि हामीले लिएर आएका छौँ आकर्षक उपहार । लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी इसेवाबाट गर्नुहोस् र प्रति कारोबार रु १०० सम्म कमाउनुका साथै रु २५,००० बराबरको मोबाईल जित्ने अवसर पाउनुहोस् ।

 

कारोबार संख्या प्रति महिना इन्सेन्टिभ प्रति कारोबार (रु)
०- १९
२०- ४९ ५०
५०- ९९ ७५
१०० वा सो भन्दा बढी १००

 

सर्तहरु:

  • यो अफर ५ महिना  (मार्च १ २०२० देखि जुलाई ३१ सम्म) को लागि लागु हुनेछ ।
  • यस अफरको इन्सेन्टिभ हरेक महिना गणना हुनेछ र इन्सेन्टिभ ग्राहकलाई आगामी महिनाको २ हप्ता भित्र इसेवामा उपलब्ध गराइनेछ।
  • ५ महिना भित्रको अवधिमा यदि कोही ग्राहकले ५०० वटा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सफल हुनुभयो भने, उहाँले रु २५,००० बराबरको मोबाईल पाउनुहुनेछ ।

अब लाइफ इन्स्योरेन्सको भुक्तानी इसेवाबाट गर्नुहोस् र आकर्षक नगद उपहार पाउनुहोस् ।

हाम्रा थप सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

5 thoughts on “जीवन बीमा कम्पनीको प्रिमियम भुक्तानीमा आकर्षक उपहार

  1. भोलि मैले तीनजनाको बिमा प्रीमियम बुझाउन छ, तर LIC Nepal को esewa को लिस्ट मा नाम छैन त !

Comments are closed.