Smart टपअपमा उपहारको बहार

Smart मोबाईलमा रिचार्ज गर्ने ग्राहकहरुका लागि सुनौलो अवसर । 

Smart टपअपमा उपहारको बहार अफरको अन्तिम चरण पनि आइसकेको छ । यस पटकको उपहार रहेको छ रु १०० बराबरको Promo Code । आफ्नो Smart नम्बरमा न्युनतम रु २० टपअप गर्नुहोस् र Promo Code पाउने मौका पाउनुहोस् ।

Contents

शर्तहरु:

१. यो योजना २३ जुन देखि २५ जुनसम्म लागू हुनेछ ।

२. ग्राहकहरुले न्युनतम रु २० देखि टपअप गर्नु पर्ने हुन्छ ।

३. १०० जना भाग्यशाली विजेता २७ जुनमा घोषणा गरिनेछन् ।

४. विजयी ग्राहकहरुले रु २०० देखिको Smart टपअपमा उक्त promo code प्रयोग गरी आफ्नो इसेवा खातामा रु १०० क्यासब्याक पाउन सक्नुहुनेछ ।

५. ग्राहकहरुले विजेता घोषणा भएको १ हप्ता भित्र उक्त प्रोमो कोड प्रयोग गरी सक्नुपर्नेछ । 


१०० रिवार्ड पोइन्ट अफरको अन्त्य पछी फेरी अर्को अफर छ 1 GB DATA PACK को, आजै आफ्नो Smart नम्बरमा टपअप गर्नुहोस् र 1 GB DATA PACK पाउने मौका पाउनुहोस् । योजनाको अन्त्यमा १०० जना भाग्यशाली विजेताको घोषणा गरिनेछ  ।

शर्तहरु:

१. यो योजना २० जुन देखि २२ जुन सम्म लागु हुनेछ ।

२. ग्राहकहरुले न्युनतम रु २० देखि टपअप गर्नु पर्ने हुन्छ ।

३. १०० जना भाग्यशाली विजेता २४ जुनमा घोषणा गरिनेछन् ।


आजै आफ्नो Smart नम्बरमा टपअप गर्नुहोस् र १०० रिवार्ड पोइन्ट पाउने मौका पाउनुहोस् । योजनाको अन्त्यमा २५० जना भाग्यशाली विजेताको घोषणा गरिनेछ  ।

शर्तहरु:

१. यो योजना १६ जुन देखि १९ जुन सम्म लागु हुनेछ ।

२. ग्राहकहरुले न्युनतम रु २० देखि टपअप गर्नु पर्ने हुन्छ ।

३. विजेताहरुले  रिवार्ड पोइन्टका लागि प्रोमो कोड पाउनेछन् ।

————————————————————————————————————————–

आजै आफ्नो Smartcell नम्बरमा टपअप गर्नुहोस् र १०० जना भाग्यशाली विजेताले १००% क्यासब्याक पाउने मौका पाउनुहोस् ।

शर्तहरु:
१. यो योजना १२ जुन देखि १५ जुन सम्म लगु हुनेछ ।
२. ग्राहकहरुले न्युनतम रु २० देखि टपअप गर्नु पर्ने हुन्छ
३. १०० जना भाग्यशाली विजेता १६ जुनमा घोषणा गरिनेछन् ।
४. विजेताहरु ले २४ घण्टा भित्र १००% क्यासब्याक (रु २०० सम्म) पाउनुहुनेछ

यस अफर योजनाको पहिलो र दोस्रो चरणका विजेताहरुको घोषणा गरिसकिएको छ । पहिलो चरणमा को-को विजेता भए जान्नका लागि यहाँ जानुहोस् । साथै, दोस्रो चरणमा विजेता हुनेहरुको नाम थाहा पाउन यहाँ जानुहोस् । तेश्रो चरणमा विजेता हुनेहरुको नाम थाहा पाउन यहाँ जानुहोस् । चौथो चरणमा विजेता हुनेहरुको नाम थाहा पाउन यहाँ जानुहोस्

 थप जानकारीको लागि टोल फ्री नं. १६६०–०१–०२१२१  मा सम्पर्क गर्नुहोला ।

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, Viber Community मा follow गर्नुहोस्।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

97 thoughts on “Smart टपअपमा उपहारको बहार

  1. Smart maa matra hoina, anya topup ra payment haru maa pani yesto offer laagu garnu paryo

Comments are closed.