QR Code बाट भुक्तानी लिनुहोस् र १००० रिवार्ड पोइन्टको मज्जा उठाउनुहोस्!

1000 reward point QR code

QR Code बाट भुक्तानी लिनुहोस् र १००० रिवार्ड पोइन्टको मज्जा उठाउनुहोस्!

तापाईंहरूको असीम सहभागिता र प्रोत्साहन प्रती हामी निकै आभारी छौँ। यही सहभागीता लाई ध्यान दिँदै यो योजनालाई थप एक महिनाका लागु गरेकाछौँ ।

इसेवामा QR Agent भई कारोबार गरिरहनुभएका सम्पूर्ण व्यापारीहरुलाई मध्यनजर गर्दै इसेवाले बोनस रिवार्ड योजना ल्याएका छौँ  । यस योजना अन्तर्गत मासिक रुपमा तपाईंले १००० रिवार्ड पोइन्ट जित्न सक्नुहुनेछ ।

यो योजना जुलाई १ देखि जुलाई ३१ सम्मका लागि लागु हुनेछ ।

Contents

निम्न लिखित कारोबारको आधारमा रिवार्ड पोइन्ट प्राप्त गर्न सक्नुहुनेछ:

युनिक QR भुक्तानी गणना  रिवार्ड पोइन्ट उपहार 

३००

५००

१०

१०००

योजनामा सहभागी हुन ध्यान दिनुपर्ने शर्तहरु:

– यो योजना QR सेवा लिनुभएका इसेवा Agent हरुका लागि मात्र लागु हुनेछ ।

– १०० रुपैयाँ वा माथिको QR भुक्तानीको कारोबार मात्र गणना गरिनेछ ।

– ग्राहकहरुले आफ्नो इसेवा वा मोबाईल बैंकिङ प्रयोग गरी QR भुक्तानी गर्न सक्नेछन् ।

– योजना अवधि सकिएपछि १० वटा वा धेरै युनिक QR भुक्तानी लिनुहुने एजेन्टहरुको इसेवा खातामा रिवार्ड पोइन्ट प्रदान गरिनेछ ।

– योजना अवधि सकिएको ७ दिन भित्र रिवार्ड पोइन्ट प्रदान गरिनेछ ।

– आवश्यक परेको खन्डमा, कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न सक्नेछ ।

– कुनै संकास्पद तरिका बाट QR भुक्तानी लिइएको भेटिएमा, योजना अन्तर्गत प्रदान गरिएको रिवार्ड पोइन्ट रद्द गर्न सकिनेछ । साथै, कोही व्यक्ति वा व्यवसाय योग्य नभए इसेवाले सो योजना खारेज गर्न सक्नेछ ।

इसेवा मा QR Agent बन्न दर्ता भइसक्नुभयो तर लकडाउनका कारण QR Code Table Top पाउनुभएको छैन भने चिन्ता नगर्नुहोस्, आफ्नो इसेवा एजेन्ट खाता खोली Scan to Pay आइकनमा थिच्नुहोस् र त्यहाँ तपाईंले दाहिने पट्टी Business QR देख्न सक्नुहुनेछ । Business QR मा थिची तपाईंको व्यवसायका लागी तयार गरिएको युनिक QR डाउन्लोड गर्नुहोस् र यसलाई प्रीन्ट गरी सजिलै QR भुक्तानी लिन थाल्नुहोस् ।


QR Code मार्फत भुक्तानी लिँदाका फाईदाहरु के के हुन् ?

  • विद्युतीय कारोबार हुनाले चुस्त अनि सुरक्षित हुने
  • खुद्रा पैसाको झन्झट नहुने
  • नगद चोरी हुने र हराउने जस्ता झन्झटबाट छुटकारा
  • रकम प्राप्त भएको जानकारी तुरुन्त SMS बाट प्राप्त हुने
  • QR मार्फत भुक्तानी लिँदा नोट मार्फत संक्रमण हुन सक्ने जोखिमबाट सुरक्षित र डरमुक्त भइने
  • प्राप्त रकम स्वत: आफ्नो बैंक खाता अथवा इसेवा खातामा दिनको अन्त्यमा जम्मा हुने, साथै आफूले चाहेको खण्डमा जुनसुकै समयमा पनि रकम जम्मा गर्न सकिने
  • नेपाल सरकारले ल्याएको विद्युतीय भुक्तानीमा १०% VAT रकम फिर्ता मार्फत आफ्ना ग्राहकहरुलाई सुविधा दिन सकिने
  • फोनपे Merchant app बाट आफुले प्राप्त गरेको रकमको Statement हेर्न र बैंक (अथवा इसेवा) मा जम्मा भएको रकमको विवरण हेर्न सकिने
  • फोनपे सन्जालमा आबद्ध ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रयोगकर्ताहरुले सजिलै तपाईंलाई रकम भुक्तानी गर्न सक्नुहुनेछ।

QR Code सुविधा लिन कहां सम्पर्क गर्ने ?

QR कोड सुविधा लिन हामीलाई तपाईं को व्यवसायको P.A.N. को डकुमेन्ट सहित [email protected] मा ईमेल गर्नुहोस् वा इसेवा टोल फ्री नम्बर १६६०-०१-०२१२१ मा सम्पर्क गर्नुहोस साथै हाम्रो Viber नम्बर +९७७१२३४५१२३४५ मा तपाईंको पसलको P.A.N. नम्बर र सम्पर्क नम्बर लेखी SMS पठाउनुहोस् । तपाईंले पठाउनु भएको SMS को ४८ घण्टा भित्र हाम्रो करमाचारीले तपाईंलाई सम्पर्क गर्नुहुनेछ ।

इसेवा QR Agent बारे थप जानकारीका लागि: यहाँ थिच्नुहोस् 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

32 thoughts on “QR Code बाट भुक्तानी लिनुहोस् र १००० रिवार्ड पोइन्टको मज्जा उठाउनुहोस्!

  1. I have qr table top of my zone account if i take payment with accoun can i get reward point or i have to take another qr for point?

  2. 1. Fonepay Bata payeko QR code le hunxa ki nai?
    2. Fone pay app bata every transaction ko lagi create garni Wala qr code Bata hunxa?
    3. Customer le eSewa app bata nai pay garna parne ho ki mobile app bata Pani hunxa?

    1. Hello Sir,
      The offer is valid only for those agents who installed QR payments in their business from eSewa and not other banks. But, the customers can use either eSewa or mobile banking to pay, and both will be counted in the transaction count.
      Thank you.

  3. I am a student.I have got money to get better education there fore I will join in this platform
    and I wants to start a small business with studing….

  4. मेरो ई सेवा सुचारू थियो । एम पिन चल्छ तर पासवर्ड नमिलेर चलाउन सकियेन । पासवर्ड रिसेट गर्न समस्या भयो

    1. Hello Sir,
      Please contact us through Facebook messenger or Viber us at +9771234512345 and we will help you resolve the issue.
      Thank you.

    1. Hello Sir,
      Please message us in our Facebook messenger or Viber us at +9771234512345 and our representatives will be explaining the details for QR merchant registration procedure.
      Thank you.

    1. नमस्ते सर,
      तपाईंको इसेवा ID साथै व्यवसायको PAN डकुमेन्टस हामीलाई हाम्रो इसेवा को Facebook Messenger अथवा हाम्रो Viber नम्बर +९७७१२३४५१२३४५ मा मेसेज गर्नुहुन अनुरोध गर्दछौँ ।
      धन्यवाद

    1. नमस्ते सर,
      तपाईंको इसेवा ID साथै व्यवसायको PAN डकुमेन्टस हामीलाई हाम्रो इसेवा को Facebook Messenger अथवा हाम्रो Viber नम्बर +९७७१२३४५१२३४५ मा मेसेज गर्नुहुन अनुरोध गर्दछौँ ।
      धन्यवाद

Comments are closed.