QR बाट भुक्तानी लिई Reward Point बढाउनुहोस् !

Make payment using QR Scan to Pay and increase your Reward Point

आदरणीय eSewa Point तथा eSewa Zone हरु,
तपाईंहरुको कारोबारलाई मध्यनजर गर्दै eSewaले ल्याएको छ QR बाट भुक्तानी लिई Reward Point वृद्धी गर्ने अफर !!
यदी तपाईंको पसलमा QR छैन र राख्न चाहनु हुन्छ भने आजै QR code राखी यस अफरमा सहभागी बन्नुहोस् !

यस अफरका सर्तहरु यस प्रकारका छन् :

१. QR मार्फत भुक्तानी लिईएको हुनपर्नेछ ।

२. Fonepayको mobile banking तथा eSewa App बाट लिईएको भुक्तानीलाई यस अफरमा समावेश गरिनेछ ।

३. एउटा मोबाईल नम्बरबाट गरिएको भुक्तानीलाई महिनामा एक पटक मात्र गणना गरिने छ ।

४. यस अन्तर्गत प्राप्त गरिएको Reward Point आगामी महिनाको पहिलो सातामा eSewa ID मा प्रदान गरिनेछ ।

५. यो अफर पौषको १ गते बाट पौष मसान्त सम्म लागु हुनेछ ।
६. निम्न कारोबारको आधारमा त्यसप्रकार Reward Point दिईनेछ ।

Transaction Count Reward Point
1-50 10 Reward point per transaction
50+ 600 Reward Point

थप जानकारीका लागी :
eSewa Toll-free number: १६६०-०१-०२१२१ वा [email protected] मा सम्पर्क गर्नुहोस् !

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.