बागमती प्रदेश सरकारले यातायात क्षेत्रको समग्र व्यवस्थापनको लागि “प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, 2075” जारी गरी कार्यान्वयनमा ल्याएको छ । सोहि ऐनको व्यवस्था बमोजिम विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह र राजस्व भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न “विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८” समेत जारी गरी कार्यान्वयनमा ल्याएको छ ।सवारीसाधनको विवरणलाई व्यवस्थित गरी प्रविधिमैत्री बनाउँदै प्रभावकारी सेवा प्रवाह गर्न Tax Calculator Module सहितको अनलाइन भुक्तानी प्रणालीमा आवद्धता गरिएको सुधारयुक्त सवारी दर्ता प्रणालीको (Upgraded Vehicle Registration System) सञ्चालन गर्नका लागि “विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८” बमोजिम यातायात व्यवस्थापन सूचना प्रणाली (TMIS) को विकास गरी कार्यान्वयनमा ल्याईएको छ ।
आफ्ना प्रयोगकर्ताहरुलाई विभिन्न भुक्तानी सेवा दिइरहेको इसेवामा अब सवारी बीमा बुझाउने देखि लिएर ब्लु बूक नविकरण (Blue Book Renew) गर्ने सुविधा समेत आइसकेको छ ।
ब्लु बुक नविकरण गर्न निम्न प्रकृया अपनाउनुहोस् ।
१) इसेवा एप/ वेबमा रहेको Govt. Payment खन्ड भित्र Bluebook Renewal मा जानुहोस् । आवश्यक विवरणहरु भर्नुहोस् ।
२) तपाईं को सवारी पहिले नै Transportation Management Information System (TMIS) मा दर्ता रहेको छ भने देखाइएको रकम रुजु गरी भुक्तानी सम्पन्न गर्नुहोस् ।
३) तपाईं को सवारी Transportation Management Information System (TMIS) मा दर्ता नभएको खन्डमा चित्र मा देखाइएको जस्तो Alert Message देख्नुहुनेछ ।
४) “Register Now” मा थिचेर अगाडि बढ्नुहोस् । आवश्यक विवरण सहि तरिका ले भर्नुहोस् र Register मा थिच्नुहोस् ।
५) Register गर्नु भए पस्चात बुदां २ मा देखाएको झै भुक्तानी गर्नु पर्ने रकम देखिने छ , उक्त रकम भुक्तानी गर्नुहोस् र प्राप्त रसिद को प्रिन्ट लिएर आफ्नो सक्कल ब्लुबूक का साथ आफुले छान्नुभएको यातायात कार्यालय गएर छाप लगाउनुहोस् ।
बारम्बार सोधिने प्रश्नहरु:
१. मेरो सवारी विवरण देखाइरहेको छैन । के गर्ने ?
— तपाईंको सवारी विवरण TMIS मा अझै दाखिला नभएको हुँदा इसेवामा विवरण नदेखिएको हो । कृपया TMIS मा गइ विवरण दाखिला गर्नुहोस् । नागरिक एपबाट पनि सवारी विवरण अध्यावधिक गर्न सक्नुहुनेछ ।
२. मैले सवारी बीमा बुझाएको छैन, ब्लु बूक नविकरण गर्न पाउछु ?
— इसेवा मा रहेको Third Party Insurance मार्फत तेश्रो पक्ष सवारी बीमा गरे पश्चात ब्लु बुक नवीकरण शुल्क भुक्तानी गर्न सक्नुहुनेछ ।
३. मेरो ब्लु बूकमा कसरी सही वा छाप लाग्छ ?
— सवारी बीमा बुझाइ ब्लु बूक नविकरण गरिसकेपछि सही वा छापका लागि ३० दिन भित्र भुक्तानी गर्नु भएको भौचरका साथ आफ्नो यातायात व्यवस्था कार्यालय पुग्नु पर्ने हुन्छ ।
४. ब्लु बुक नविकरण बापत कुनै अतिरिक्त शुल्क तिर्नु पर्छ कि पर्दैन ?
— ब्लु बुक नविकरण बापत लाग्ने अतिरिक्त शुल्क नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम हुने जानकारी गराउन चाहन्छौं ।
५. बाग्मती प्रदेश बाहेक अन्य ठाउँमा यो सेवा उपलब्ध छ कि छैन ?
— हाललाई यो सेवा बाग्मती प्रदेशबाट शुरुवात भएको र निकट भविष्यमा अन्य प्रदेशमा बिस्तार हुँदै जाने जानकारी गराउदछौं ।
६. अनलाइन भुक्तानी गर्दा पनि छाप लगाउन कार्यलय जानै पर्ने बाध्यता किन ?
— भविष्यमा सम्पूर्ण प्रकृया नै अनलाइन हुने नै छ ,पूर्ण सिस्टम बन्ने क्रममा रहेकाले हाललाई छाप लगाउने कार्यकालागी यातायात कार्यालय जानु पर्ने भएको हो , निकट भविष्यमा नै यो प्रकृया सबै अनलाइन हुनेछ ।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App
हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
Yo sewa prayog garey bapat charge haru chahi k katti lagxha tyo pani bhani dinu na hajur.
Hello Sir,
Extra charges are not applicable on vehicle insurance payment and blue book renewal service.
Hi
Thanks for the update for Digital payment info.
I’d like to know about payment of the 2 Wheeler TAX from this same platform.
When will it be available???
Hello Sir,
You can make the tax payment of two wheeler as well. For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Thank you.
How to renew Emboss number plate vehicle?
Hello Sir,
The service is not available yet. It shall be available as soon as possible.
यातायात कार्यालय नै पुग्नुपर्ने रैछ त लास्तमा आएर येत्रो नातक के खन गर्या हो बिध्युतमा नेतमा खानेपानीमा जस्तै कार्यालयमा जान नपर्ने गरि बेवास्ता मिलाउनुस पहिला अनिमात्र esewa बात रिन्यु गरिनेछ !धन्यवाद 🙏🙏🙏🙏
The receipt should be final authentic document which verified paid and renewed. Why do we need to visit Transportation Office just for the stamp. It’s ridiculous.
Ho ho online bhanne feri line basnunai parne kasle diyo idea yasto jane ta ek choti nai honi..
In Bhairahawa when it available
Hello Sir,
The service will be available as soon as possible.
Shi Kura sabhai online hos
I want to use this service
Last ma यातायात कार्यालय pugnu nai parne raixa bakwas ridiculous ma gardaina esewa bata nabikaran
छाप लगाउन कार्यालय नै जानुपरेपछी के 21औ सताब्दीको आबिस्कार भन्नुर कुरो एउटै त भयोनी जानै परेपछी 2तिर बाटअझ झन्झट मात्र हुने रहेछ।
Blue book ra bike renew garda esewa bat cash back paux ki paudainn???
Hello Sir,
Cashback is not available on the services’ payment yet.
तिन तिर लाईन बस्ने ठाउँमा एउटा लाइन बसेर प्रमाणीकरण गरेर छाप लगाए पुग्ने भयाे । ईसेवा लाइ धन्यबाद
Esewa बाट पैसा बुझाएछि फेरि छाप लगाउने रे।।के हो यस्तो?? के मतलब भयो online pay गरेको??
Insurence मेरो अझै बाकी छ किन फेरि third पार्टी pay गर्ने??
मेरो insurence को date ajhai 3 महिना बाँकी छ।तर bluebook renew garnu cha
Gandaki pradesh ko mildaina???
chhap launa yatayat janu pare bhayeni 30 din bhitra janu parne rahechha.tara k mero renew time chai esewa bata garesi ko hunchha ki chhap lagayesi ko hunchha?
Hello Sir,
Validity will be counted from the date of payment completed from eSewa.
कार्यालयमा रहेका एजेन्टबाट तिर्दा बिमा नगरे नि हुन्छ रे ४,५ सय खाने रेछन
कार्यालयमा रहेका एजेन्टबाट तिर्दा बिमा नगरे नि हुन्छ रे
४,५ सय खाने रेछन !
मेरो रिन्यू गर्न दिन्छ तर इन्सुरेन्स गर्न दिदैन के गर्ने ?
नमस्कार सर,
कृपया के समस्या भएको छ हामीलाई फसबूक वा Viber (+९७७१२३४५१२३४५) मा जानकारी गराउनु हुन अनुरोध छ ।
यातायात कार्यालय नै पुग्नुपर्ने रैछ त लास्तमा आएर येत्रो नातक के खन गर्या हो बिध्युतमा नेतमा खानेपानीमा जस्तै कार्यालयमा जान नपर्ने गरि बेवास्ता मिलाउनुस पहिला अनिमात्र esewa बात रिन्यु गरिनेछ !धन्यवाद 🙏🙏🙏🙏
Esewa bata renew gareko kati time lagcha tmis ma update huna. I paid today via esewa tara tmis and nagarik app ma payment updated chaina
Hello Sir,
The payment will be updated in real time later.
For the time being, it will be updated in a day or two.
For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
प्रदेश २ को लागि यो सेवा कहिले देखि हुन्छ |
lumbini lai chainna yo subida
The tmis.bagmati.gov.np is not opening. Would anyone suggest me the solution.
CASH IN service ma “Sorry! Network Error” kin bhaniraheko chha?
Hello Sir,
Could you please coordinate with us on Facebook or Viber (+9771234512345) so that we can look into the issue and assist you?
Thank you.
Lumbini Ko Pani Hunxa Renew
नमस्कार सर,
हाल यो सेवा प्रदेश ३ का लागि मात्रै उपलब्ध छ । शिघ्र सबै ठाउँका लागि उपलब्ध हुनेछ ।
Nice app
Nice
sabaile praye yeutai quition garnu vako xa . kura k ho vane tapai vaneko samayema yatayat jana saknu vayena fine tirna parne vo . aba ghar batai esewa bata samayemai tirnu vo vane paisa bachat vo / arko kura tapai cheking ma parnuvo renew xaina yo samaya esewa bata tireko rasid print garera dekhaunus pass milxa .
sadai naramro nasochau hai sir madom haru