No Objection Letter को भुक्तानी इसेवाबाट गर्नुहोस् !

No Objection Letter 12 X 7

No Objection Letter भन्नाले नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि जान सरकारबाट प्राप्त गर्नुपर्ने अध्ययन अनुमति पत्रलाई बुझिन्छ । कन्सुलर भुक्तानी, राहदानी दस्तुरको भुक्तानी साथै अब ग्राहकहरूले अब No Objection Letter को भुक्तानी पनि इसेवाबाटै गर्नसक्नुहुनेछ।

No Objection Letter प्राप्त गर्न आवश्यक पर्ने कागजातहरूको विस्त्रित जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

इसेवाबाट No Objection Letter को भुक्तानी गर्ने प्रक्रियाः

१. सर्वप्रथम http://noc.moest.gov.np/  मा गइ आफ्नो User Register गर्नुहोस्।

२. आफ्नो username password राखी  login गरि email verification गरि नागरिकता  तथा  पासपोर्ट को विवरण भर्नुहोस्।

३. आफ्नो पुरानो Academic Country, level, Faculty/Stream रोज्नुहोस्।

४. आफु पढ्न जान लागेको Country Name, College/University रोज्नुहोस्।

५. Level of study, stream/faculty Subject रोज्नुहोस् (यदि  आफै गर्दै हुनुहुन्छ भने Self मा क्लिक गर्नुहोस् consultancy हो भने  consultancy रोज्नुहोस्)

नोट: यदी तपाईंले  खोज्नु भएको University, level ,faculty भेट्नु भएन भने  request new गर्नुहोस् र type गर्नुहोस् अनि click on request गर्नुहोस्।

६.  अब Proceed मा click गर्नुहोस् success message screen मा आउने छ र  भौचर (EBP) नम्बर तपाईंको email मा प्राप्त हुनेछ।

७. अब तपाईंको email मा आएको भौचर नम्बर अथवा Application Number र Amount, eSewa login गरि Gov. payment section मा रहेको “No Objection Letter” मा राखेर भुक्तानी सम्पन्न गर्नुहोस्।

अफरको बारेमा जान्नका लागि: 

  • No Objection Letter (NOC) यो अफर इसेवाका प्रयोगकर्ता र एजेन्टहरूको लागि मात्र मान्य रहनेछ।
  • अफर अवधिभरी हरेक दिन एक जना भाग्यशाली विजेताले १००% क्यास्ब्याक (100% Cashback) पाउनुहुनेछ
  • अफरको अवधि जेठ २३ देखि जेठ २९ गते सम्म मात्र मान्य रहनेछ।
  • प्रयोगकर्ता र एजेन्टले जतिसुकै रकम पनि तिर्न सक्नुहुनेछ। तिर्नुपर्ने रकममा कुनै पनि सर्त लागु हुने नभए पनि अफरका सहभागीले रु २००० (Rs. 2000) सम्मको १००% क्यास्ब्याक (100% Cashback) पाउन सक्नुहुनेछ।
  • सहभागीले अफरबाट एक पटक मात्रै क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ। अफरमा सहभागी हुनका लागि सहभागीले इसेवाबाट जेठ २३ देखि जेठ २९ गते भित्र NOC भुक्तानी गरेको हुनु पर्नेछ।
  • यस अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताले Android को Playstore वा iOS को Appstore मा उपलब्ध रहेको eSewa App अथवा इसेवाको वेबबाट कारोबार गर्न सक्नुहुनेछ।
  • क्यास्ब्याक पाउनुहुने भाग्यशाली विजेताले NOC को बिल भुक्तानी गर्नुभएको २४ घण्टा (24 hours) मा सहभागीकै इसेवा खाता (वालेट) मा क्यस्ब्याक पाउनुहुनेछ।
  • भाग्यशाली विजेता निष्पक्ष लक्की ड्र (Fair Lucky Draw) मार्फत हुनेछ।
  • यस अफरमा सहभागीले भाग्यशाली विजेता हुनका लागि KYC प्रमाणित (KYC Verified) भएको हुनुपर्नेछ।
  • नेपालको कानुनमा व्यवस्था भए अनुसार भाग्यशाली विजेताले आर्जन गरेको रकममा २५% लाभ कर (25% Windfall Gain Tax) लागु हुनेछ।
  • कुनै पनि पक्ष वा व्यक्तिलाई कुनै पनि पूर्व जानकारी बिना यो अफर वा यसभित्रका कुनै पनि शर्तहरू थपघट गर्ने, परिमार्जन वा परिवर्तन गर्ने, अथवा रद्द गर्ने अधिकार इसेवासँग सुरक्षित रहनेछ।
  • यो अफरमा सहभागी हुने प्रयोगकर्ताले माथिको सबै शर्तहरु पढीबुझी स्वीकृति दिएको बुझिनेछ।

के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.