Ncell को रिचार्जमा चमत्कार अफर

Ncell top-up and get magical offer

Ncell ले ग्राहकहरुको लागि लिएर आएको छ “रिचार्जमा चमत्कार” अफर । यो अफर मंसिर १ गते देखि ३ महिनाको लागी लागु हुनेछ।

ग्राहकहरुले १०० को रिचार्ज गरे बापत् एउटा कोड पाउनुहुनेछ । हरेक हफ्ता कोड पाउनु भएको ग्राहक मध्य ५ जना विजेताले रु २,००,००० जित्ने मौका पाउनुहुनेछ भने हरेक ४ हप्ताको अन्तरालमा १ जना भाग्यशाली विजेताले रु १०,००,००० जित्ने मौका पाउनुहुनेछ ।

विजेताको घोषणा AP1 TV मा सोमबार साझँ ६:३० बजे हुनेछ भने ग्राहकहरुले NCELL को Facebook पेज लाईभ मार्फत पनि विजेता घोषणा भएको हेर्न सक्नुहुनेछ ।

आजै आफ्नो Ncell को टपअप इसेवाबाट गरी भाग्यशाली विजेता बन्ने मौका पाउनुहोस् ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.