Kathmandu Upatyaka Khanepani Limited को बिल भुक्तानी इसेवाबाट!

धैर्यको फल मिठो हुन्छ! 

यो उखान अब काठमाडौं उपत्यकाका बासिन्दालाई साक्षर भएको छ ।

धेरै लामो समयको पर्खाइ पछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले इसेवा मार्फत अनलाईन भुक्तानी प्रकृया सुचारु गरेको छ । ग्राहकरुलाई काउन्टर धाइ आफ्नो खानेपानीको बिलको भुक्तानी गर्नु पर्ने समस्या थियो । बिल भुक्तानी गर्नको लागि भनेर एउटा छुट्टै समय निकाल्नु पर्ने अवस्था थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अनलाईन भुक्तानी प्रकृया सुरु भए सङ्गै ग्राहकहरुले काउन्टर धाइ आफ्नो बिल भुक्तानी गर्नु पर्ने समयलाई अरू महत्वपुर्ण कार्यमा उपयोग गर्न सक्ने भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको र इसेवा बिच अनलाईन भुक्तानीका लागि सम्झाैता भएको छ । 

इसेवाबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका लागि निम्न प्रकृया अपनाउनुहोस् ।

Contents

एपबाट भुक्तानी गर्नका लागि:

१. इसेवामा लग इन गर्नुहोस्

२. “Khanepani” मा क्लिक गर्नुहोस् ।

३. “Kathmandu Upatyaka Khanepani Limited (KUKL)” मा क्लिक गर्नुहोस् ।

४. आफ्नो शाखा कार्यालय छान्नुहोस् र “Customer Number” अथवा “Connection Number” राख्नुहोस् ।

५. तपाईंको आफ्नो विवरण विस्तृत रूपमा देखिनेछ ।

६. रकम राखि “Proceed” गर्नुहोस् र सजिलै खानेपानीको बिलको भुक्तानी गर्नुहोस्।

वेब बाट भुक्तानी गर्नका लागि:

१. इसेवामा लग इन गर्नुहोस्

२. “Electricity & Water” मा क्लिक गर्नुहोस् ।

 

३. “Khanepani” मा क्लिक गर्नुहोस् ।

४. “Kathmandu Upatyaka Khanepani Limited (KUKL)” मा क्लिक गर्नुहोस् ।

५.  आफ्नो शाखा कार्यालय छान्नुहोस् र “Customer Number” अथवा “Connection Number” दाखिला गर्नुहोस् ।

६. तपाईंको आफ्नो विवरण विस्तृत रूपमा देखिनेछ ।

७. रकम राखि “Proceed” गर्नुहोस् र सजिलै खानेपानीको बिलको भुक्तानी गर्नुहोस्।


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.