eSewa Zone हरुका लागि १ लाख भन्दा बढी रिवार्ड पोइन्ट जित्न सक्ने सुवर्ण अवसर !!!

eSewa Zone हरुका लागि खुशीको खबर, १ लाख भन्दा बढी रिवार्ड पोइन्ट जित्न सक्ने सुवर्ण अवसर !!!

मङ्सिर १ देखि माघ ३० सम्म मान्य यस बम्पर अफर eSewa Zone लाई मध्यनजरमा राखी ल्याइएको हो । विभिन्न तहमा विभाजित यस अफरको विवरण निम्नानुसार छ :

 

१. तीन महिने अफर

स्थानीय निकाय  महिने लक्ष्य  कमिशन
गाउँपालिका ३०+ नयाँ सक्रिय पोइन्ट रु. १०,०००
५० भन्दा कम पोइन्ट भएका नगरपालिका ५०+ नयाँ सक्रिय पोइन्ट रु. १०,०००
५० भन्दा बढी पोइन्ट भएका नगरपालिका ५०+ नयाँ सक्रिय पोइन्ट रु. १०० प्रति पोइन्ट

 

  • यस तह अन्तर्गतको कमिशन ३ महिना पछि अप्डेट गरिनेछ ।

 

२. बम्पर अफर १५०+ (पोइन्ट + QR)

पहिलो १० जना १,००,००० रिवार्ड पोइन्ट
त्यसपछिको १५ जना ५०,००० रिवार्ड पोइन्ट

 

  • यस तह अन्तर्गत विजेता मान्य हुनका निम्ती पोइन्ट तथा QR सहित १५०+ नयाँ एजेन्टलाई इसेवासँग जोडिएको हुनुपर्नेछ ।

 

. १००+ सक्रिय पोइन्ट भएका eSewa Zone (जसमध्य कम्तीमा १० पोइन्टको कारोबार २०,०००+ भएको)

 

पोइन्टको महिनाभरको कारोबार कमिशन प्रति पोइन्ट
५०,०००+ रु. ५०
१००,०००+ रु. ७५
१५०,०००+ रु. १००
२००,०००+ रु. १५०
३००,०००+ रु. २००

 

  • यस तह अन्तर्गतको कमिशन हरेक महिना अप्डेट गरिनेछ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

19 thoughts on “eSewa Zone हरुका लागि १ लाख भन्दा बढी रिवार्ड पोइन्ट जित्न सक्ने सुवर्ण अवसर !!!

Comments are closed.