eSewa Previlege को सदस्यता लिई भरपुर फाइदा उठाउनुहोस्

eSewa Previlege को सदस्यता लिई भरपुर फाइदा उठाउनुहोस्

मात्र रु १८० मा eSewa Privilege को सदस्यता लिनुहोस् र अस्पतालामा भर्ना भएमा प्रति दिन रु १,००० (रु १०,००० सम्म), रु १,००,००० सम्मको व्यक्तिगत दुर्घटना बीमा, Daami music को १ हप्ताको सदस्यता साथै ७५ रिवार्ड पोइन्टको लाभ उठाउनुहोस् ।

eSewa Previlege को सदस्यता कसरी लिने ?

यदि यस अफरका लागि इच्छुक हुनुहुन्छ भने निम्न लिखित प्रक्रिया पुरा गर्नुहोस्:

१ इसेवा एप खोली लगिन गर्नुहोस् ।

esewa App Main Page

२ एपको होमस्क्रीनमा रहेको सर्च बारमा eSewa Previlege लेखी देखाइएको आइकनमा थिच्नुहोस् ।

Search eSewa Previlege

३ देखाइएको स्क्रीनमा आफ्नो इसेवा आइडी सुनिश्चित गरी Proceed मा थिच्नुहोस् ।

Enter your eSewa ID

४ आफ्नो नाम, इसेवा आइडि, जन्म मिति साथै रकम जाँच गरी Proceed मा थिच्नुहोस् ।

Enter your name, esewa id, date of birth and check your amount

५ देखाइएको विवरण पुन: एक पटक जाँच गरी Confirm मा थिच्नुहोस् ।

confirm your statement

६ अब आफ्नो ४ अंकको MPIN दाखिला गरी प्रक्रिया पुरा गर्नुहोस् ।

Enter your eSewa MPIN

यसरी प्रक्रिया पुरा भएपछि तपाईंको मोबाईलमा सदस्यता निश्चित भएको मेसेज आउनेछ । अब eSewa Privilege को भरपुर फाइदा उठाउनुहोस् ।

इसेवाकाे सुविधा र अफरहरु बारे जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

26 Comments

    1. Hello Sir,
      The offer is applicable for eSewa agents, i.e. those who are running some kind of businesses and are providing eSewa’s services from their business.
      Thank you.

  1. Dear esewa in this offer Esewa I’d ko document rakhiyekai manxe ko information hunu parxa ki aru ko vayeni hunxa

  2. यो इन्स्योरेन्स कति समय सम्म लाई हो ?

    1. नमस्ते सर
      यो बीमाको अवधी १ वर्ष रहनेछ ।
      धन्यवाद

  3. Dear,
    I have payment of one person who hasn’t got it payment . I have payment it but
    His net is not working. It is saying pending
    Why you have do it. You should pay costumer soon.

    1. Hello Sir,
      If you are facing issues in Internet payment, please message us your eSewa ID and Internet details to our Facebook messenger or Viber us at 977 9868842121.
      Thank you.

  4. एजेन्ट कस्तालाइ भन्छन ??? म हो कि नाइ??

    1. Hello Sir,
      eSewa agent refers to users who have their business registered in eSewa and are providing online payment facilities to others from eSewa through their shops, and other business.
      Thank you.

    1. Hello Sir,
      Once you pay Rs. 180 for eSewa Privilege, it is valid for one year.
      Thank you.

  5. मैले याे बिमा सेवा लिन प्रतिदिन रु १०००/- बेडचार्ज हाे या डाक्टरकाे फि , अाैषधीमा पनि हाे र रु १०हजार मात्र हाे कि रु १लाख हाे कन्फ्युज भयाँ बताईदिनुस् न

    1. Hello Sir,
      The privilege covers hospital fees of up to Rs. 10,000, and death by accident insurance of up to Rs. 1 lakh.
      Thank you.

    1. Hello Sir,
      eSewa agent refers to those users who are providing eSewa’s services through their businesses.
      Thank you.

Comments are closed.