DishHome बिल भुक्तानीमा सबैलाई Flat 2% Cashback!

DishHome Cashback

हरेक नेपालीका घरमा TV हेर्दै हुने रमाईला पलहरु अनगिन्ती हुन्छन भन्ने त हामी आफैले महसुस गर्दै आएका छौँ। चाहे त्यो खाना खादा होस्, खाजा खादा होस्, परिवार जमघट होस्, सबै बेला हामीले आफ्नो मनपरेको Shows हरु हेरेर रमाइलो गर्ने गर्दछौँ । TV ले लामो समय देखी जिवनमा रमाइलो पलहरु ल्याउदै आइरहेको छ। परिवारसँग यस्तै अझै रमाइलो पलहरु बाधीउन भनेर हामीले तपाईंको TV Bill Payment का लागि अफर पनि ल्याएका छौँ। 

अब DishHome १ वर्षको Recharge गर्दा १ वर्ष सित्तैमा हेर्न मिल्ने छ ! साथमा इसेवाबाट DishHome बिल भुक्तानी गर्दा सबैलाई Flat 2% cashback! बिल भुक्तानी गर्दा  प्रोमोकोड “DISH” प्रयोग गर्न नबिर्सनु होला। 

यस अफरमा सहभागी हुन इसेवाबाट पेमेन्ट गर्दा “DishHome Yearly Offer” छनौट गर्नु आवश्यक रहेको छ।

इसेवाबाट DishHome को बिल भुक्तानी गर्ने प्रकृया यस्तो छ:

  1. इसेवा खोली TV अथवा New Services मा भएको “DishHome Yearly Offer” मा जानुहोस्। 
  2. आफ्नो “Customer ID” राखेर Check गर्नुहोस्। 
  3. Package Details Select  गरी Proceed गर्नुहोस्। 
  4. Confirm गरी MPIN/Password बाट Payment गर्नुहोस्। 

यस अफरका नियम र सर्तहरु यस प्रकार छन्:

  • यो अफर 5th July, 2022 देखी 7th August, 2022 सम्मका लागि लागु हुनेछ ।
  • अफरमा सहभागी हुन ग्राहकहरुले आफ्नो DishHome TV को वार्षिक शुल्क “DishHome Yearly Offer” मा गई इसेवाबाट “DISH ” प्रोमोकोड राखी भुक्तानी गर्नु पर्ने हुन्छ।
  • आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।
  • इसेवाले कुनै पनि पक्षलाई पूर्व जानकारी बिना शंकास्पद गतिविधि र घटनाहरू आफ्नो नियन्त्रण बाहिरको अवस्थामा अफरका नियम र सर्तहरूको समीक्षा गर्ने र/वा रद्द गर्ने अधिकार सुरक्षित गर्दछ।
  • इसेवाले आफ्नो स्वविवेकमा कुनै पनि प्रयोगकर्ता वा अर्डरलाई अफर उत्पादन वा सेवाको मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्ता वा भौगोलिक क्षेत्रलाई उपयुक्त ठानेमा अयोग्य ठहराउने अधिकार सुरक्षित गर्दछ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

36 thoughts on “DishHome बिल भुक्तानीमा सबैलाई Flat 2% Cashback!

    1. Hello Sir,
      You will be eligible to get Flat 2% Cashback if you pay your 1 year DishHome bill within the offer period.
      Thank you!

  1. धन्यवाद जानकारी को लागि Esewa लाई🙋‍♂️

  2. Yearly offer अन्तरगत रिचार्ज गरे तर expired date त एक बर्ष मात्र देखाएको छ ।please suggest me.

    1. नमस्ते सर,
      Billing System मा Update नभएका कारण हाल्का लागि १ बर्ष मात्र देखाइएको हो। तपाईंले १ बर्ष चलाईसके पछी आफै १ बर्षका लागि म्याद थपिने छ।
      धन्यवाद!

  3. The offer says if you recharge for 1 year you will get 1 year free but after recharging if we check it says our package will expire in 1 year only
    So where is the free 1 year?????

    1. नमस्ते,
      Billing System मा Update नभएका कारण हाल्का लागि १ बर्ष मात्र देखाइएको हो। तपाईंले १ बर्ष चलाईसके पछी आफै १ बर्षका लागि म्याद थपिने छ।
      धन्यवाद!

  4. धन्यवाद जनकारिको लागि

  5. नमस्ते सर/म्याम यो युजर आइडि भनेको कुन चाहिँ लाउनु पर्ने हो।

    1. नमस्ते सर,
      तपाईंलाई DishHome बाट एउटा Customer ID दिइएको हुन्छ त्यही नै तपाईंको User ID हो। तपाईंले त्यस्को प्रयोग गरेर आफ्नो बिल भुक्तानी गर्न सक्नुहुनेछ।
      धन्यवाद!

    1. नमस्ते,
      इसेवा खोली TV अथवा New Services मा भएको “DishHome Yearly Offer” मा जानुहोस् र त्यहाँ आफ्नो Customer ID राखेर Check गर्दा तपाईंले आफ्नो तिर्नुपर्ने जम्मा रकम देख्न सक्नुहुनेछ। त्यस्पछी आफ्नो अरु विवरण यकिन गरेर तपाईंले भुक्तानी पुरा गर्न सक्नुहुनेछ।
      धन्यवाद!

  6. रिचार्ड नसकि हाल्दा पनि याे अफर पाइन्छ?

    1. नमस्ते,
      यस अफरमा सहभागी हुन तपाईंले आफ्नो DisHome Bill Pre-Payment पनि गर्न सक्नुहुनेछ।
      धन्यवाद!

    1. नमस्ते सर,
      इसेवा खोली TV अथवा New Services मा भएको “DishHome Yearly Offer” मा जानुहोस् र त्यहाँ आफ्नो Customer ID राखेर Check गर्दा तपाईंले आफ्नो तिर्नुपर्ने जम्मा रकम देख्न सक्नुहुनेछ।
      धन्यवाद!

    1. Hello,
      You will be eligible for the 2% cashback only if you use the promo code “DISH”.
      Thank you!

  7. I recharged dish home get 2 year subscription with 1 Year renewal yesterday13 th july. where it is said that we get 2% cash back if using esewa but I haven’t received any cash back. Why?

    1. Hello Sir,
      The cashback is instantly sent to everyone who makes their yearly DishHome bill payments using the promo code “DISH”. If you followed all these steps and didn’t receive the cashback, then please inbox us on our Messenger or Viber.
      Thank you!

    1. Hello Sir,
      The promo code for 2% cashback on DishHome bill payment is “DISH”.
      Thank you!

Comments are closed.