इसेवा एप प्रयोग गरी DEMAT खाता नविकरण गर्ने प्रकृया

इसेवा एप प्रयोग गरी DEMAT खाता नविकरण गर्ने प्रकृया

इसेवा एप प्रयोग गरी DEMAT खाता नविकरण गर्ने प्रकृया:

१. एपको होम स्क्रीनमा देखाइएको Finance को आइकन मा थिच्नुहोस् । यदि Financeको आइकन देखिएको छैन भने View More मा थिच्नुहोस् ।

२. आफूले शुल्क बुझाउन चाहानुभएको Finance को आइकनमा थिच्नुहोस् ।

३. ग्राहक नम्बर, खातावालाको नाम, मोबाईल नम्बर भर्नुहोस् ।

४. अब DEMAT/ Meroshare New मध्य आफूलाई चाहिएको अप्सन रोज्नुहोस् र टिप्पणी भरी Proceed बटनमा थिच्नुहोस् ।

५. देखाइएको विवरण सबै ठिक छ भनि जाँच गरी Confirmमा थिच्नुहोस् र आफ्नो MPIN/ Password राखी नविकरण प्रकृया पुरा गर्नुहोस् ।

थप सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

5 thoughts on “इसेवा एप प्रयोग गरी DEMAT खाता नविकरण गर्ने प्रकृया

    1. Hello Sir,
      You can renew your MeroShare account using eSewa.
      Thank you.

    1. Hello Sir,
      Thank you for the query. DEMAT renewal services for Machhapuchre Bank from eSewa will be made available soon.

Comments are closed.