Corona Virus संक्रमण राेकथाम, नियन्त्रण तथा उपचारका लागि सहयाेग पुर्‍याउनुहाेस् ।

Corona Virus संक्रमण राेकथाम, नियन्त्रण तथा उपचारका लागि सहयाेग पुर्‍याउनुहाेस् ।

विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरसकाे संक्रमण राेकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारद्वारा सुरूवात गरिएकाे Corona Virus संक्रमण राेकथाम, नियन्त्रण तथा उपचार काेष”मा याेगदान पुर्‍याउने लक्ष्यका साथ हामी (इसेवा) ले रू. ५,००,००० जम्मा गरिसकेका छाैँ । यस काेषबाट जम्मा भएकाे रकम काेराेना भाइरस संक्रमण राेकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक उपचार सामग्री, टेस्टिङ्ग किट र अन्य सामग्री खरीद गर्नमा प्रयाेग गरिने छ ।

यस कठिन परिस्थितीमा तपाईंको सहयाेग अमूल्य हुनेछ, यदी तपाईं पनि यस काेषमा सहयाेग पुर्‍याउन इच्छुक हुनुहुन्छ भने, तल दिइएकाे प्रक्रिया अपनाउनुहाेस्:

१. इसेवाकाे “Popular Services” मा देखाइएकाे “Corona Virus Donation” आइकनमा थिच्नुहाेस् ।

२. देखाइएकाे फारममा आफ्नाे नाम, ठेगाना, सम्पर्क नम्बर र आफूले दिन चाहेकाे सन्देश भर्नुहाेस् र “Donate” मा थिच्नुहाेस् ।

३. देखाइएकाे विवरण ठिक छ भन्ने पुष्टि गरी “Continue” मा थिच्नुहाेस् ।

४. आफ्नाे इसेवा ID र पासवर्ड लेखि “Login” मा थिच्नुहाेस् ।

५. इमेल ID भरी “Continue Payment” मा थिच्नुहाेस् ।

६. Messageमा एउटा Token आउने छ त्यो Token नम्बर भरी डोनेशन प्रक्रिया पूरा गर्नुहोस् ।

इसेवाकाे सुविधा र अफरहरु बारेको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.