Comedy Champion: जति धेरै भाेट, त्यति धेरै उपहार

Comedy Championमा जति धेरै भोट, त्यति धेरै क्यासब्याक

नेपालकै पहिलाे हाँस्यव्यंग्य टेलिभिजन कार्यक्रम Comedy Champion काे विजेता काे हाेलान् त ?

कयौँ प्रतिस्पर्धीहरुलाई पछी पार्दै खड्ग बहादुर पुन मगर, हिमेश पन्त र सुमन कोईराला Final मा पुग्न सफल भएका छन् । अब आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई भोट मार्फत जिताउने जिम्मा दर्शकहरुकै हातमा छ । इसेवा एप मार्फत भोटिङ्ग खुलिसकेको छ भने भोटिङ्ग को अन्तिम मिति चैत १ गते रहेको छ ।

इसेवा मार्फत भोट गरिरहनुभएका ग्राहकहरुका लागि हामीले लिएर आएका छौँ रोमाञ्चक अफर:

  • सबै ग्राहकहरुका लागि १ भोट बराबरकाे क्यासब्याक पक्का ।
  • ५ वटा भन्दा बढी भोट गर्नुहुने ग्राहकहरुलाई १०% क्यासब्याक (रु १००० सम्म) ।
  • एउटा देखि ४ वटा भाेट गर्नुहुने ग्राहकहरूले पहिलाे भाेटकाे क्यासब्याक अर्थात रु ६ पाउनुहुनेछ।
  • ५ वा ५ वटा भन्दा बढी भाेट गर्नुहुने ग्राहकहरूले पहिलाे भाेटकाे क्यासब्याक रु ६ का साथै बाँकी भाेटकाे १० % क्यासब्याक (रू १००० सम्म) पाउनुहुनेछ।
    • जस्तै कुनै ग्राहकले ५ वटा भोट गर्नुभयाे भने पहिलाे भाेटकाे क्यासब्याक रु ६ र बाँकी ४ वटा भाेटकाे कुल रकम रू २४ काे १०% क्यासब्याक अर्थात रु. २ गरी जम्मा रकम रू ८ पाउनुहुनेछ।
  • ग्राहकहरुले आफ्नो इसेवा खातामा चैत्र ६ गते भित्रमा क्यासब्याक पाउनुहुनेछ ।
  • भोट गर्नुहुने ग्राहकहरु मध्ये २ जना भाग्यशाली ग्राहकहरुले Final का लागि २ वटा VIP Invitation जित्नुहुनेछ । VIP Invitation पाउनुहुने विजेताहरुको घोषणा भने फाल्गुण २८ गते गरिनेछ । VIP Invitation काे लागि फाल्गुण २८ गते भन्दा अगाडिकाे भोट गर्नुभएकाे ग्राहकहरू मात्र याेग्य हुनुहुनेछ।

हाम्रा सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

174 thoughts on “Comedy Champion: जति धेरै भाेट, त्यति धेरै उपहार

  1. अर्गानिक कमेडियन खडक बहादुर पुन मगर ( खबपु चन्चल मगर)

Comments are closed.