Cash IN Policy Agent

Cash IN भन्नाले eSewa Cash Point को इसेवा खाताबाट ग्राहकको इसेवा खातामा रकम प्रवाह गर्ने प्रकृयालाई जनाउछ । इसेवाद्वारा ग्राहकको इसेवा खातामा Cash IN गर्नको लागी नियुक्त एजेन्टलाई eSewa Cash Point भनिन्छ।

eSewa Cash Point को हकमाः

इसेवा एजेन्टलाई Cash IN गर्दा

  1. eSewa Cash Point ले कुनै पनि इसेवा एजेन्टको खातामा Cash IN गर्दा, प्रति दिन प्रति ग्राहक २ ओटा Cash IN कारोबारको मात्र कमिशन प्रदान हुन्छ। दुई पटक पछिको कारोबारमा भने कमिशन प्रदान हुने छैन । 
  2. eSewa Cash Point हरुको लागि हरेक अङ्ग्रेजी महिनाको पहिलो हप्ता भित्र Cash IN Bonus प्रदान गर्ने छ  ।
  3. eSewa Cash Point ले कुनै पनि इसेवा एजेन्टको इसेवा खातामा Cash IN गर्दा, ग्राहकले इच्छाएको रकम भन्दा कम हाल्ने वा Cash IN गरेको वापत अतिरिक्त शूल्क लिने वा इसेवा  एजेन्टलाई अस्विकार गर्ने जस्तो कार्यहरु गर्न सशक्त मनाहि छ । यस्तो कार्य गरेमा eSewa Cash IN सम्झौता पत्र अनुसार कारबाहि गरिनेछ।

इसेवा एजेन्टलाई Cash IN को सिमा

Profile प्रती कारोबार अधिकतम रकम   दैनिक अधिकतम कारोबार रकम  दैनिक अधिकतम कारोबार रकम शंख्या  मासिक अधिकतम कारोबार रकम मासिक अधिकतम कारोबार शंख्या
AGENT २५००० २५००० १० १,००,०००  १५०
ZONE २५००० १,००,०००  १० १,००,०००  १५०

Cash IN गर्नको निम्ति eSewa Cash Point चिन्ह अंकित पसलमा जानु होला । eSewa Cash Point बाहेकको पसलहरुमा अतिरिक्त शूल्क माग गर्न सक्छन् ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.