Buddha Airद्वारा दुईवटा नयाँ मार्गको सुरुवात्

Buddha Air New Destinations

विगत २२ वर्ष देखि Buddha Air ले बिराटनगर, भद्रपुर, जनकपुर, नेपालगंज लगायतका विभिन्न ठाउँहरुमा सस्तो र भरपर्दो सेवा प्रदान गर्दै आएको छ । अझै धेरै ठाउँहरुमा हवाई यात्राको सुविधा पुर्‍याउने उद्देश्यले Buddha Airले सुरुवात गर्दैछन् थप २ वटा मार्गहरु: काठमाडौं देखि राजबिराज, र बिराटनगर देखि पोखरा ।

काठमाडौं देखि राजबिराज मार्गको सुरुवात यही माघ १८ गते देखि हुन गइरहेको छ । यो सुरुवात सँगै ग्राहकहरुले हरेक दिन काठमाडौं देखि राजबिराजको बिहान ११ बजेको उडान र राजबिराज देखि काठमाडौंको दिउँसो १२ बजेको उडान सेवा उपभोग गर्न सक्नुहुनेछ ।
यस्तै, माघ २० गते देखि ग्राहकहरुले हप्ताको ३ दिन बिराटनगर देखि पोखरा उडान गर्नसक्नुहुनेछ । हरेक सोमबार, बुधबार र शुक्रबार दिउँसोको १:१० बजे Buddha air को हवाईजहाज बिराटनगरबाट उडि दिउँसो २:१० बजे पोखरा पुग्नेछ

सरल र आरामदायी उडानका लागि  सजिलै eSewaबाट Buddha Airकाे टिकट काट्नुहाेस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

5 thoughts on “Buddha Airद्वारा दुईवटा नयाँ मार्गको सुरुवात्

  1. Bhairahawa dekhi Biratnagar pani chhittai udaan ko Subhidha upalabdha garaye ajhai sahajh hunethiyo… Naya dui udaan se janata ma dherai subhidha dine xa mero tarfa bta hardik badhai xa…. ESEWA lai dherai dherai Dhanyabaad Ticket sajilai lina milne Janata lai ajha sahajh hudai gayeko xa.Dhanyabaad.

  2. Good news now also should start flight to Bhairahawa and Dhangadhi from Biratanagar dailly or day alter .

Comments are closed.