Account Link गर्दा Dubai घुम्ने मौका

Account Link - V3

इसेवामा अकाउन्ट लिंक गरी लोड गर्दा चुट्कीमै इसेवा लोड हुनुका साथै यो भन्दा अघि हाम्रा ग्राहकहरुले iPhone 12 mini, पोखरा भ्रमण, रु. ५० क्यासब्याक, फुड भौचर जस्ता उपहारहरु जित्न सफल भइसक्नु भएको छ । सो अफरहरुमा उत्साहजनक सहभागिता प्राप्त भएको हुँदा यो पटक यहाँहरु सबै माझ इसेवाले पुन: लिएर आएको छ एक सुनौलो अफर । यसपाली अकाउन्ट लिंक मात्रै गर्दा एक भाग्यशाली ग्राहकले जोडी (२ जना) को लागि पाउनु हुनेछ Dubai भ्रमण गर्ने अवसर र अकाउन्ट लिंक गरी लिंक गरिएको अकाउन्टबाट इसेवामा रकम जम्मा गर्दा १० जना भाग्यशाली ग्राहकले पाउनु हुनेछ १००% क्यासब्याक (रु १,०००) सम्म हरेक हप्ता ।

यस अफरमा सहभागी हुँदा ग्राहकहरुले निम्न लिखित शर्तहरु पुरा गर्नु पर्ने हुन्छ ।

१. यो अफर सबै KYC प्रमाणित इसेवाका ग्राहक र एजेन्टहरुका लागि मान्य हुनेछ ।

२. यस अफरमा सहभागी हुन आफ्नो बैंक तथा वित्तिय संस्थाको खाता इसेवामा लिंक गरी सोही लिंक गरिएको खाताबाट इसेवामा रकम जम्मा गर्नु पर्ने हुन्छ ।

३.    यो अफर कार्तिक २५, २०७८ गते देखि मंसिर २९, २०७८ गते सम्मका लागि चल्नेछ ।

४.    पुराना लिंक गरिएका खाता Unlink गरी पुन: लिंक गर्दा यस अफरको लागि योग्य हुनेछैन ।

५.    एक जना भाग्यशाली विजेताले Dubai  भ्रमणको अवसर पाउनुहुनेछ र १० जनाले हरेक हप्ता १००% क्यासब्याक (रु.,०००) सम्म जित्नु हुनेछ । 

नोट: अफरमा सहभागी हुँदा ठेगाना र फोन नम्बर गलत भएमा इसेवा जिम्मेवार हुने छैन ।

६.    अफरको विजेता घोषणा भएपछि १ महिना भित्र विजेताले पुरस्कार दाबी गर्न उपस्थित हुनु पर्ने हुन्छ । तोकिएको समयमा पुरस्कार लिन असफल भएमा इसेवाले सो पुरस्कार रद्द गर्न सक्ने अधिकार राख्दछ ।

७.    पुरस्कार लिनका लागि विजेताले आफ्नो परिचय खुल्ने कागजात (नागरिता/पास्पोर्ट/लाईसेन्स) उपलब्ध गराउनु पर्ने हुन्छ ।

८.    यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन ।

९.    कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्दछ ।

१०.ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ ।

११. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।

१२. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता वा रकमान्तरण गरिनेछैन ।

१३. आयकर ऐन अनुसार विजेताले २५% कर तिर्नु पर्ने हुन्छ ।

१४. विजेता पौष ६ गते घोषणा गरिनेछ ।

अकाउन्ट लिंक कसरी गर्ने सोच्दै हुनुहुन्छ ? यहाँ क्लिक गर्नुहोस् । 


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

143 thoughts on “Account Link गर्दा Dubai घुम्ने मौका

    1. Hello Himal sir,
      To be eligible for the offer, you just need to link your bank account to eSewa by visiting “Load money” option. For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

    1. Hello Chandan sir,
      NIC Asia bank is not available for the account link purpose yet. It shall be available as soon as possible.

    1. Hello Umesh sir,
      NIC Asia Bank will be available as soon as possible for the account link purpose. We appreciate your patience.

  1. हेलो सर /मेडम नबिल बैंक को पनि लिङ्क गर्न मिल्ने बनाउन पर्यो नि सुबिधा दियपछि सबको लागि समान गरे राम्रो हुन्थ्यो कि ?

    1. नमस्कार सर,
      नबिल बैंक पनि छिटो भन्दा छिटो अकाउन्ट लिंकका लागि उपलब्ध हुनेछ ।

  2. Sanima bank lai pani add garnuparyo ani matrai garn milx ac matrai dhwrai kholer hundain blnc pani hun parx

    1. Hello Ramchandra sir,
      Sanima bank will be available for the account link purpose as soon as possible. We appreciate your patience.

    1. नमस्कार सर,
      यस अफरको लागि योग्य हुनको लागि तपाईंले आफ्नो बैंक खाता इसेवामा लिंक गर्नु पर्ने हुन्छ ।

  3. मैले आज २०७८/०८/०३ बिहान ०५:५२ बजे नेपाल बाङ्लादेश बैंक बाट मेरो esewa wallet मा एक पटक 25000 र अर्को पटक 10000 गरि जम्मा Rs35000 load गरेको। तर esewa wallet Rs10000 मात्र देखाउछ। Rs25000 हरायो। बैंकले रकम withdraw गरेको पनि देखायो। अब के गर्ने होला? म त ठुलो समस्यामा परे। esewaa का आधिकारिक ब्यक्तिले जबाफ दिनु पर्यो।

    1. नमस्कार सर,
      सो रकम इसेवामा नै लोड हुन्छ वा बैंकमा फिर्ता हुने हुन्छ । सबै विवरण सही हाल्नु भएको छ भने हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा विवरण उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौँ ।

    1. Hello Prajwal sir,
      Could you please coordinate with us on Facebook or Viber (+9771234512345) regarding the issue you have been facing so that we can look into it and assist you?
      Thank you.

    1. Hello Raj sir,
      NMB bank will be available as soon as possible for the account link purpose. We appreciate your patience.

    1. Hello Bharat sir,
      Sanima bank will be available as soon as possible for the account link purpose. We appreciate your patience.

Comments are closed.