1st Cash IN

Cash IN मा रु. १० कमाउनुहोस्।

1. First Cash IN भन्नाले Cash IN माध्यम प्रयोग गरी नयाँ दर्ता भएको ग्राहकलाई इसेवा लोड गर्ने बुझिन्छ। 
2. First Cash IN मा रु. १० प्राप्त हुनेछ ।
3. First Cash IN को कमिसन हरेक हप्ता (आइतबार देखी शनिबार) गणना भएर अगामी हप्ताको पहिलो १/२ दिनमा प्राप्त हुनेछ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.