बिजुलीको बिल तिर्दा ५% क्यासब्याक 

हाम्रा सम्पूर्ण नयाँ  ग्राहकहरुका लागि हामीले लिएर आएका छौँ बिजुलीको बिल तिर्दा ५%  क्यासब्याक (रु २५ सम्म) साथै हामीसँग पहिले नै जुडिनु भएका ग्राहकहरु मध्य  साप्ताहिक १०० जना भाग्यशाली विजेतालाई रु १०० जित्ने मौका । तल दिएको promo code राखि बिल तिर्दा क्यासब्याक पाउनुहुनेछ । 

यस योजनामा सहभागी हुँदा ध्यान दिनुपर्ने नियम र शर्तहरु यस प्रकार छन्: 

Contents

Promo code: NEA5

१. नयाँ प्रयोगकर्ताहरूले बिजुलीको बिल तिर्दा उल्लेखित Promo Code राख्दा ५% क्यासब्याक (रु २५ सम्म) प्राप्त गर्नुहुनेछ ।

२. क्यासब्याक पहिलो बिजुलीको कारोबारमा प्राप्त हुनेछ र न्यूनतम रकम १०० हुनुपर्दछ। 

३. यो अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूलाई लागू हुनेछ। 

४. क्यासब्याक २४ घण्टा भित्रमा उपलब्ध गराइनेछ । 

५. Promo code १ पटक मात्र मान्य हुनेछ ।

६. अफर 28 April बिहान ८ बजे देखि May 14 राती 11:59 सम्म मान्य हुनेछ । 

७. अफर Web, Android app, iOS app (अनलाइनमा मात्र) लागू हुन्छ।

८. अफर Advance Payment मा मान्य हुनेछैन । 

९. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्दछ

१०. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ।

११. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ। 

 

Promo code: LUCKY100

१. बिजुलीको बिल तिर्दा उल्लेखित Promo Code राख्दा १० रिवार्ड पोइन्ट पाउनुहुनेछ ।

२. साप्ताहिक LUCKY100 promo code राखि बिल तिर्नु हुने १०० जना भाग्यशाली विजेताहरूले रु १०० क्यासब्याक पाउनुहुनेछ ।

३. ”LUCKY100” Promo code बिजुलीको बिल तिर्दा मात्र मान्य हुनेछ न्यूनतम रकम रु १०० हुनुपर्दछ।

४. Promo code १ पटक मात्र मान्य हुनेछ ।

५. यो अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूलाई लागू हुनेछ। 

६. रिवार्ड पोइन्ट २४ घण्टा भित्रमा उपलब्ध गराइनेछ । 

७. अफर 28 April बिहान ८ बजे देखि May 14 राती 11:59 सम्म मान्य हुनेछ । 

८. अफर Web, Android app, iOS app (अनलाइन मात्र) मा लागू हुन्छ।

९. अफर Advance Payment मा मान्य हुनेछैन । 

१०. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ। 

११. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ।

१२. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ। 


तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनै पनि अपडेटहरु नछुटाउन हामीलाई  FacebookInstagramTwitter, र  Viber Community मा follow गर्नुहोस्।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

82 thoughts on “बिजुलीको बिल तिर्दा ५% क्यासब्याक 

    1. Hello Ma’am,
      The promo code is open and has been mentioned above as well. If you are paying the NEA bill for the first time from eSewa, please use the code “NEA5”. If you are already an existing user of eSewa and had made the payments earlier as well, please use the code “LUCKY100” to make the electricity bill payment.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

  1. Esewa ko kyc bhaneko kun forma bharne ho ? mero kyc bharna banki xa ki bhari sakeko ho?

    1. नमस्कार,
      तपाईंले पहिलो पटक इसेवाबाट बिजुलीको बिल बुझाउदै हुनुहुन्छ भने “NEA5” प्रोमो कोड राखी भुक्तानी गर्न सक्नु हुनेछ । पहिले देखि नै इसेवाको प्रयोगकर्ता हुनुहुन्छ भने बिजुलीको बिल बुझाउन “LUCKY100” प्रोमो कोड राखी भुक्तानी गर्न सक्नु हुनेछ । प्रोमो कोड चलाउने प्रकृया जान्न यो लिंकमा जानुहोस् : https://bit.ly/PromocodeUsingProcess

    1. Hello Sir,
      Thank you for your warm suggestion. For now, the offer is available till Baisakh. It shall be extended as per the convenience.
      Thank you.

  2. I WANT TO PARTICIPATE
    ❤️❤️❤️❤️
    LOTS OF LOVE FROM NEPAL KATHMANDU

  3. Kasari ho ao promocode rakhne ka rakhne tyo ta example dinu parne ho kaile ani eti bela ka electricity bill aako hunxa ra aune bela ma offer rakhnu paryo ni

  4. Aaj vakhar maile 3 gharko bill tireko thiya khai tw mero ma tw cashback aayana tw

    1. नमस्कार सर,
      विद्युतको बिल भुक्तानी गर्नका लागि कुन प्रोमो कोडको प्रयोग गर्नु भएको थियो होला ?

  5. I came into this notice today on 5th. May through facebook notification. I am a regular customer of esewa for paying and clearing the nea bills. I paid the Chaitra bill on 27th. April and I will be receiving the Baisakh nea bill after15th.April(1st Jestha). I missed the benefits offered by esewa this time as I am out of mentioned period of April 28 to May 14. Can I expect benefit in future ?

    1. Hello Sir,
      We understand your concern here. Offers as such shall surely be introduced in the future as well. Do stay tuned!

  6. I want to used promo code but not deducted any amount from my esewa

    1. Hello Sir,
      We could not verify your query at hand. Could you please co-ordinate with us on Facebook or Viber (+9771234512345) so that we can assist you better?
      Thank you.

  7. नया साथिहरुले मात्र हो ?? हामि पुरानाले क्यास ब्याक पाउदैनम ??

    1. नमस्कार सर,
      पहिले नै इसेवाबाट बिजुलीको महशुल बुझाउनु भएको छ भने “LUCKY100” प्रोमो कोड राखी बिल भुक्तानी गर्दा १० रिवार्ड पोइन्ट पाउनुहुनेछ भने साप्ताहिक १०० जनाले १०० क्यासब्याक पाउनुहुनेछ ।

    1. Hello Sir,
      Could you please let us know the error message when making the payment so that we can assist you? Please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

  8. I m fail to pay by this as Naxal DC NEA NOT SEEN
    THEN I OSH FROM NICAsia.
    Pls advise

    1. Hello,
      The bill amount is reflected in eSewa when the meter reading of an area has been completed and the data has been updated by NEA itself. For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

Comments are closed.