बस टिकटमा १००% क्यासब्याक अफर

100% cashback from bussewa for one lucky winner everyday

भाद्र २७, २०७६ देखि भाद्र ३१, २०७६ सम्म इसेवाबाट कारोबार गर्नु हुने सम्पूर्ण ग्राहकहरुको लागि इसेवाले ल्याएको छ १०० % क्यासब्याक अफर । यस योजना अन्तर्गत हरेक दिन एउटा ग्राहकले बसको टिकटमा १०० % क्यासब्याक जित्न सक्नु हुनेछ।

शर्तहरु:

–          यो योजना भाद्र २७ देखि भाद्र ३१, २०७६ सम्म लागु हुनेछ ।

–          यो योजनामा हरेक दिन १ जनाले गरी जम्मा ५ जना ग्राहकले बसको टिकटमा १०० % क्यासब्याक पाउनुहुनेछ । 

–          यस योजनामा योग्य हुनको लागि, ग्राहकले  इसेवाबाट बसको टिकट किन्नु पर्ने हुन्छ । 

–          यस योजनाको विजेता असोज २ गते प्रकाशित गरिनेछ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.