नेपाल राष्ट्र बैंकमा पदपुर्तिका लागि फारम शुल्क इसेवाबाट बुझाउनुहोस् !

NRB Recruitment

एक तहको अध्ययन पुरा गरिसकेपछि वा अनुभव बटुली सके पछि नेपाल राष्ट्र बैंकमा जागिरका लागि धेरै जसोले हेरिरहेका हुन्छन् । कुनै कुनै समयमा मात्रै नेपाल राष्ट्र बैंकले पदपुर्तीका लागि आवहान गर्दछ ।  निवेदन दिने समयमा फारम भरी विवरण पेश गर्नु पर्ने हुन्छ ।  फारम बुझाउदा केहि शुल्क लाग्ने हुन्छ र सोही फारमको शुल्क इसेवाबाट सजिलै बुझाउन सक्नु हुनेछ । 

नेपाल राष्ट्र बैंकमा आवेदन फारम भर्नका लागि निम्न प्रक्रिया पुरा गर्नुहोस् ।

१. इसेवामा “Popular Services” मा रहेको “Nepal Rastra Bank Recruitment 2077मा जानुहोस् ।

२. अबको पेजमा दरखास्त फारम भर्दा ध्यान दिनु पर्ने कुराहरु राम्ररी पढ्नुहोस्

३. आवेदन बुझाउनु अघि तपाईंले यहाँ आफुलाई दर्ता गर्नु पर्ने हुन्छ । यसका लागि आफुले आवेदन दिन खोज्नु भएको पदमा Apply मा थिच्नुहोस् वा दाया माथि कुनामा रहेको “Registration” मा क्लिक गर्नुहोस् ।

४. यहाँ आफ्नो नाम, दैनिक प्रयोग हुने ईमेल ठेगाना र पास्वर्ड राख्नुहोस् र captcha code राखी continue मा क्लिक गर्नुहोस् ।

नोट: यहाँ राखिएको ईमेलमा तपाईंलाई दरखास्त स्विकृत वा अस्विकृत भएको जानकारी गराइएने भएको हुँदा दैनिक रुपमा प्रयोग हुने ईमेल राख्नु होस् ।

५. तपाईंको दर्ता प्रक्रिया पुरा भएको छ र Login ID पाउनुहुनेछ । (Login ID सुरक्षित राख्नु हुन अनुरोध छ) ।

६. अब आफुले आवेदन दिन खोज्नु भएको पदमा Apply मा क्लिक गर्नुहोस् ।

७. यहाँ Bishall font मा आफ्नो पुरा नाम, थर भर्नुहोस् । यस सँगै जन्ममिति भर्नुहोस् । साथै सम्मिलित हुन चाहनुभएको समुह छान्नुहोस् । अब स्थायी, सम्पर्क ठेगाना र नागरिता विवरण अङ्ग्रेजिमा भर्नुहोस् । यस पश्चात पारिवारिक विवरण Bishall font मा भर्नुहोस् । अब शैक्षिक विवरण र कार्य अनुभव विवरण अङ्ग्रेजिमा भर्नुहोस् । 

८. अब मागिएको सबै कागजपत्र तथा प्रमाणपत्रको फोटो 1 MB भन्दा कममा राख्नुहोस् र submit मा क्लिक गर्नुहोस् ।  

९. अब फारम भरिसके पछि, रकम बुझाउनका लागि इसेवा छान्नुहोस् र इसेवामा लग इन गरी आवेदन फारमको रकम बुझाउनुहोस् । 

फारम बुझाउने अन्तिम मिति: २३/०९/२०७७

के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

27 thoughts on “नेपाल राष्ट्र बैंकमा पदपुर्तिका लागि फारम शुल्क इसेवाबाट बुझाउनुहोस् !

    1. Hello Sir,
      We could not verify your query at hand. Could you please co-ordinate with us on Facebook or Viber (+9771234512345) so that we can assist you better?
      Thank you.

  1. I recently get the announcement about the job in nepal rastriya bank so i want to apply for the job

    1. Hello Sir,
      Please follow the process as above to apply for the vacancy at NRB. For any confusion, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

    1. Hello Sir,
      Please reach us on Facebook or Viber (+9771234512345) so that we can assist you.
      Thank you.

  2. I got RS.500 scam in esewa .esewa can you plz back my RS.500 by scammer account.i hope you can .

    1. Hello Sir,
      Could you please co-ordinate with us on Facebook or Viber (+9771234512345) regarding your query so that we can assist you?
      Thank you.

  3. How can i apply for job .i got a information from esewa about job announcement in Nepal Rastra Bank.How can i apply for this job vacancy .

    1. Hello,
      Please follow the steps above to apply for the job. For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

    1. Hello Ma’am,
      In order to apply for the job, please go through the requirements thoroughly and you can apply if the criteria are met.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

  4. recently get the announcement about the job in nepal rastriya bank so i want to apply for the job

    1. Hello Sir,
      Please fulfill the steps mentioned above in order to apply for the job. For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

    1. Hello,
      Kindly reach us on Facebook or Viber (+9771234512345) so that we can assist you.

    1. Hello Sir,
      Please follow the procedures as mentioned in order to apply for the vacancies announced. For any confusion, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

Comments are closed.