अब इसेवा जोनहरुका निम्ती सुनौलो अफर!!!

Contents

जती धेरै पोइन्ट नियुक्ती,

त्यती धेरै आम्दानी !!!

 

इसेवा जोन भइ कार्यरत व्यवसायीहरुका निम्ती इसेवामार्फत थप लाभ कमाउने अफर यही फाल्गुण महिना देखी असार सम्मका लागि लागु हुनेछ । यस अफर अन्तर्गत आफ्नो मातहतमा सकृय पोइन्टहरु बनाएबापत हरेक पोइन्टको आकर्षक बोनस  कमाइनेछ ।

इसेवा जोनहरुका निम्ती सुनौलो अफर

स्थानीय तह मासिक लक्ष्य बोनस प्रती पोइन्ट
गाउँपालिका  

१५+ सकृय पोइन्ट

३००
५० भन्दा कम पोइन्ट भएका नगरपालिका  

१५+ सकृय पोइन्ट

२००
५० भन्दा बढी पोइन्ट भएक नगरपालिका ३०-५० १००
५१-१०० १५०
१००+ २००
टप ५ सकृय पोइन्ट हरेक महिना २०,००० रिवार्ड पोइन्ट

 

नोट: फाल्गुण महिनामा बनेका नयाँ पोइन्टहरुले नै सकृय भएर इसेवामा कारोबार गरेको हुनुपर्नेछ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.