शेयर कारोबार भुक्तानी इसेवाबाट गर्ने प्रक्रिया

शेयर कारोबार भुक्तानी गर्न बैंक ट्रान्स्फर किन प्रयोग नगर्ने:

– कारोबारका रकमकाे लिमिटेसन

– बैंक ट्रान्स्फर गर्दा अधिक कारोबार शुल्क लाग्ने

– ब्रोकरलाई ग्राहकको पहिचान गर्न कठिनाई हुने

– ग्राहक पहिचान नहुदा भुक्तानी यकिन गर्न ब्रोकरलाई समय लाग्ने

 

त्यसो भए सहि तरीका के हो त ? 

शेयर ब्रोकरको भुक्तानी इसेवाबाट निम्न लिखित प्रक्रियाबाट सजिलै गर्न सक्नु हुनेछ।

इसेवामा लग इन गरी Broker Payment मा जानुहोस्‌

आफ्नो ब्रोकर छान्नुहोस्‌

यहाँ शेयर कारोबार भुक्तानी छान्नुहोस्‌

अब नाम, ग्राहक ID, मोबाईल नम्बर, के को भुक्तानी गर्दै हुनुहुन्छ र रकम राख्नुहोस्‌

यति गरेपछि विवरण यकिन गरी भुक्तानी प्रक्रिया पूरा गर्नुहोस्‌।


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

3 thoughts on “शेयर कारोबार भुक्तानी इसेवाबाट गर्ने प्रक्रिया

  1. How to update the KYC form? I have filled up the KYC form or not, forgotten. Please suggest me.
    Minraj Paudel

    1. Hello Sir,
      If you have updated the KYC form and have a verified sign on your profile photo, you have a verified KYC.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

Comments are closed.