फोनपे रिटेल मर्चेन्ट अफर

आफ्नो पसलमा भएको QR (Scan and Pay) बाट भुक्तानी लिन र ग्राहकवर्गमा यसको प्रयोगलाई प्रोत्साहन गर्नको निम्ति यहि श्रावण १ गतेबाट लागु हुने गरि फोनपे रिटेल मर्चेन्टमा तल उल्लेखित अफर लागु भएको जानकारी गराउँदछौँ ।

भुक्तानी गर्ने ग्राहक संख्या (मासिक) प्राप्त गर्ने रकम
५० रु. १,५००
१०० रु. ३,५००
१५० रु. ६,०००
२०० रु. ९,०००
२५० रु. १२,५००

 

यस अफरमा सहभागी हुनको लागी निम्न प्रक्रियाहरु पुरा हुनपर्ने छ ।
  •  इसेवा तथा बैंकद्वारा प्रदान गरिने फोनपे QR कोड राख्न पर्ने ।
  • सो QR को मार्फत माथि उल्लेखित ग्राहक संख्याबाट भुक्तानी प्राप्त गर्नुपर्ने छ। भुक्तानी इसेवा ग्राहक वा बैंकको मोबाइल बैंकिङ  दुबैबाट मान्य हुनेछ।
  •  भुक्तानी रकम न्युनतम रु. १०० हुनपर्ने छ ।

QR भनेको के हो?

QR Scan and Pay पैसा तिर्ने एउटा Contactless विधि हो । यस मार्फत विक्रेताले Display मा राखेको QR code आफ्नो eSewa वा मोबाइल बैकिंङ App द्वारा Scan गरि भुक्तानी गर्न सकिनेछ।

QR code कसरी प्राप्त गर्ने?

QR code प्राप्त गर्नको लागी [email protected] मा mail गर्नुहोस् ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.