नेपाल इन्स्याेरेन्सकाे बीमा प्रिमियम इसेवाबाट तिर्नुहोस्

Now Pay your Nepal insurance premium with eSewa

नेपाल इन्स्याेरेन्सकाे बीमा प्रिमियम तिर्न निम्न लिखीत प्रक्रिया अपनाउनुहाेस्:

१. इसेवा लगिन गर्नुहोस् ।

२. सर्च बारमा थिच्नुहोस् र “Nepal Insurance Company Limited” लेखी देखाइएकाे Icon मा थिच्नुहोस्।

३. Policy Type, Branch, Insurance Type, रकम तथा अन्य सम्पूर्ण विवरण भर्नुहाेस् र Proceed मा थिच्नुहोस्।

४. देखाइएकाे विवरण सहि छ भनी  जाँच गरी “Confirm” मा थिच्नुहोस्।

५. अब आफ्नो MPIN/ Password राखी बिमा महसुल भुक्तानी प्रक्रिया सम्पन्न गर्नुहोस् ।

थप सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.