दशैं-तिहार भर १०० को अफर

इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो दशैँ तिहारको पावन अवसरमा ग्राहकहरुलाई विजया दशमी तथा दिपावली २०७७ को शुभकामना दिँदै “दशैं तिहार भर १०० को अफर”  योजनाको सुरुवात गरेको छ । अब इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट आफन्तले पठाएको पैसा पाउँदा आफ्नो मोबाईलमा रु.१०० को रिचार्ज जित्नुहोस् । इसेवा मनी ट्रान्स्फरको एजेन्टहरु कहाँ गई नगद प्राप्त गर्नुहुने बेला तपाईंले रु १०० को रिचार्ज जित्न सक्नुहुनेछ भने विदेशबाट सिधै इसेवा वालेटमा रकम प्राप्त गर्दा तपाईंले रु १०० बोनस आफ्नो इसेवा खातामै पाउन सक्नुहुनेछ ।

यस योजनामा लागु हुने शर्तहरुः

१. यो योजना Cash वा इसेवा वालेटमा रकम जम्मा गर्दा मात्र लागु हुने छ ।

२. यो योजना आन्तरिक(Domestic) रेमिटेयान्सको कारोबारमा लागु हुने छैन ।

३. अफरको रकम पुरस्कार कारोबार भएको समयको २४ घण्टा भित्र प्रदान गरिने छ ।

४. यो योजना आज मिति २०७७-६-१९ गतेबाट सुरु भई मिति २०७७-८-६ गते सम्म लागु हुने छ ।

अब तपाईंको आफन्त तथा साथीभाई मार्फत नेपालमा रकम पाउन इसेवा मनी ट्रान्स्फर रोज्नुहोस् र “दशैँ-तिहार भर रिचार्जको अफर”  को मज्जा उठाउनुहोस् । 

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.